Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 16:19 - डोटेली नयाँ करार

19 बेबिलोनको महान सहर तीन टुक्रामि परिणत भयो रे जाति-जातिका सहर ध्वस्त भया। क्याकि परमेश्वरले तिन बेबीलोनका मान्सनको सजायका बिसयमि अर्या प्रतिज्ञालाइ पुरा अर्यो। परमेश्वरले तिन मान्सनलाइ भौत तितो पिन्या चिज पिउन लाउन्या, जइमि केइ मिसावट हुनइन, यइ भणाइको अर्थ उन तिननसित पूरारुपमी क्रोधित हुन्या हुन।

Faic an caibideil Dèan lethbhreac




प्रकाश 16:19
15 Iomraidhean Croise  

तिनन दुइ साक्षिलाइ मार्या पछा, तिनरा लास ताँको ठुलो यरुशलेम सहरको सडकमि राखिया अवस्थामी छाडिन्या हो, जइ सहरको सांकेतिक रुपमि सदोम सहर रे मिश्र देस भणिन्छ। जाँ तिनरा प्रभु क्रुसमि टाङिया हुन।


तिनन सात कटौरा लइन्या सात स्वर्गदुतमि हइ एक जनाले मेरा वाँ आइबर मलाइ भण्यो, “म तमलाइ धेकाउन्या हु कि कसेरी परमेश्वरले तइ ठुला बेश्यालाइ सजाय दिन्या हुन जो ताँ भौत नदी भया ठाउँमि बस्छिन।


तइका चानाइनि एक नाउँ लेखिरइथ्यो: जइमि गोप्य अर्थ छ म सबइ बेश्याकि इजा हु रे संसारका सबइ घिनलाग्दो चीजकी इजा। म बेबिलोन ठुलो सहर हु


तिनन डराउनाहान कि तिनन लगइ सजायमि पकोडिन्या हुन। तबइकिलाइ तिनन टाडा कल्लिबर इसो भणन्या हुन, “हाइ! हाइ! तु महानगरी, तु सक्तिशाली बेबिलोन! अचानक परमेश्वरले तुलाइ नष्ट अर्याछ।”


उइले सक्तिशाली आवाजमी बोलिबर इसो भण्यो, “बेबिलोनको त्यो प्रख्यात सहर आब हार्यो। क्याकि बेबिलोनको सहरले सबइ जातिलाइ दारु पिउन्या बनायो, जो मुर्तिपुजा हो। सारा पृथ्बीका राजाले बेबिलोनको सहरलाइ अश्‍लील काममी समाबेस अर्यो। पृथ्बीका व्यापारी महंगो चीजकी निउति तिन आइमाइका चाहानाले धनि भया छन। तर परमेश्वरले यइ निर्लज्ज बेश्यालाइ माद्द लाउन्या हुन। आज सबइ किसिमका भूत ताँ बससाइ जानाहान रे यो फोहर रे घृणित चडाका घोल बनाउन्या ठाउँ हुन्या हो।”


तब एक सक्तिशाली स्वर्गदुतले ठुला जितरा जसो एक ढुङो समायो, रे यिसो भणबर तइलाइ समुद्रइनि फाल्दियो, “यिसेरी महानगरी बेबिलोन जोरले फालिनेइ हो, रे त्यो आजी कभइ पाइनेइ होइन


क्याकि बेबिलोनको सहरका पाप स्वर्ग सम्म थोपडीया जसाइ भौत छन, रे आब परमेश्वरले तिन सबइ पाप सम्जिरइछन, तबइकिलाइ उनले आब तिननलाइ दण्ड दिन्या हुन।


Lean sinn:

Sanasan


Sanasan