12 तब छयाँउ स्वर्गदुतले आफ्नो कटौरामि भया चिज महानदी युफ्रेटिसमि खणेयो, जइकका लाग्दा नदिको पानी सुक्ग्यो रे पुर्व बठेइ आउन्या राजाका निउति बाटो तयार भयो।
यो दोसरो बिपत्तिको अन्त्य आजी ताँ एक बिपत्ति छ जो छिट्टाइ आउन्ना छ।
तिन स्वर्गदुतले मलाइ भण्यो, पानी जो तुइले अइल बठेइ जइमि त्यो बेश्या बस्न्छे तिनन मान्सन, भिड, जाति, देस, रे भासा हुन।
रे आवाजले छयाँउ दुतलाइ इसो भण्यो, “युफ्रेटिस भणिन्या ठुलो नदिका किनारमी बादिराख्या चार दुतलाइ खोल दिय।”