11 तिनरा बेदना रे घा पिलाका लाग्दा तिननले स्वर्गका परमेश्वरलाइ श्राप दिन पस्या। तर तिनरो अवस्था इसो थ्यो पइलगइ तिननले पाप अद्द छाडिबर परमेश्वरतिर फर्कीएइन रे तिननले अददार्या खराब काम अद्द छाडेइन।
तर दुष्ट मान्सन रे तिन ठगमान्सनले भौत दुष्ट काम अददाहुन, तिननले मान्सन धोका दिन्या हुन रे तिनन आफइ लगइ और बठेइ धोका पाउन्या हुन।
तसइ बेला एक ठुलो भुइँचालो यरुशलेम सहरमि गयो रे सहरको दस हिस्सा ढल्यो। भुइँचालामि सात हजार मान्स मर्या। और बाँच्या मान्स डराया रे स्वर्गका परमेश्वरलाइ महिमा दियो।
तबइकिलाइ पइलो स्वर्गदुतले कटउराको सामग्री खण्यायो रे डर लाग्दो रे दर्दनाक फोडा धेकिया तिन मान्सनमि जइमि तइ पशुले आफ्नो चिन्ह राख्यो, रे तिन मान्सनमि जइले तइको आराधना अर्याथ्या।
हरेक चालिस किलोका अठ्ठा मान्सनमि अग्गास बठेइ ओइरिन लाग्या, जइका लाग्दा तिननले परमेश्वरलाइ श्राप दियो, क्याकि परमेश्वरले पठाया बिपत्ति बठेइ तिननले भौत दुःख भोग्दा थ्या।
मान्सन प्रचण्ड ताताले बल्या, रे तिननले परमेश्वरलाइ श्राप दियो, क्याकि उनइलाइ तइ बिपत्तिमि अधिकार दियाथ्यो। तिननले आजी लगइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्केइन रे परमेश्वरलाइ महिमा दिनाइ इन्कार अर्यो।
मइले तइलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फार्कनाइ समय दिया, तर तइले तइ ननिका काम बन्द अद्द बठेइ इन्कार अरि।