Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 16:10 - डोटेली नयाँ करार

10 पाँचउ स्वर्गदुतले आफ्नो कटौराको चिज तइ राक्षसका सिंहासनमि खणेयो, जइका लाग्दा उइको राज्य अनारो भयो। मान्सनले तइ ठुलो दुःखका लाग्दा जिबणो काट्ट पस्या।

Faic an caibideil Dèan lethbhreac




प्रकाश 16:10
22 Iomraidhean Croise  

रे स्वर्गदुतले तिननलाइ आगाका भट्टीनि हाल्या हुन। ताँ मान्सन रुन्या हुन रे दारा किटाउन्या हुन।


रे दुष्ट मान्सनलाइ आगाका भट्टि भित्तर खित्तया, हुन जाँ मान्सन रुन्या हुन रे दारा किटाउन्या हुन।”


तब राजाले सेबकलाइ भण्यो, “तइका हात खुट्टा बादिबर तइलाइ बाइर अनाराइनि खिद्दिय, जाँ मान्स रुन्या हुन रे दारा किरोल्ल्या हुन।”


मालिकले तइलाइ कडा दण्ड दिन्या हुन, रे तइलाइ कपटीका बिचइनि खिद्दिन्या हुन, जाँ मान्स रुन्या हुन रे दारा किट्या हुन।


तर राज्यका सन्तान जो इस्राएली थ्या बाइर अनाराइनि खितिन्या हुन। ताँ मान्स रुनाहान रे दाँत किट्टाहान।”


तमनले अब्राहाम, इसहाक, याकुब रे सब अगमबक्तालाइ परमेश्वरको राज्य भितर धेक्द्या हउ, रे तमन आफइ बाइर फालिन्या हउ, तब तमन रुन्या हउ रे दाँत किटन्छौ।


सब मान्सनलाइ आदर अर। बिश्वासि भाइ बइनीलाइ प्रेम अर, परमेश्वरसित डरा, राजाको आदर अर।


तिनन दुइ साक्षिको मृत्युको कारण संसारमी बस्या मान्सन खुशी छन, तिननले भोज खायो रे एक अर्खालाइ उपहार दिनाहान क्याकि तिनन दुइ अगमबक्ता जइले तिननलाइ लगातार यातना दियाथ्यो तिनन मर्या छन।


तर मन्दिर बाइर रया आँगनलाइ छाड क्याकि त्यो गैर-यहुदिलाइ दिया छ, रे तिननले बयालिस महिना सम्म मेरा पबित्र सहरमि सासन अद्दया हुन।


तिनन दुइ साक्षिलाइ मार्या पछा, तिनरा लास ताँको ठुलो यरुशलेम सहरको सडकमि राखिया अवस्थामी छाडिन्या हो, जइ सहरको सांकेतिक रुपमि सदोम सहर रे मिश्र देस भणिन्छ। जाँ तिनरा प्रभु क्रुसमि टाङिया हुन।


त्यो आइमाइ जइलाइ तमले धेक्या, यो भण्याको ठुलो सहर हो जो पृथ्बीका सबइ राजामि सासन अरन्छ। यिन सबइ चिज उइ आइमाइलाइ भयाथ्यो क्याकि परमेश्वरइ परमेश्वर हुन जइले आफ्ना उद्देश्य पुरा अददाइ निउति दस राजनको हृदयमि अगुवाइ अर्यो। तबइकिलाइ तिननले परमेश्वरले भण्या कुरणी पुरा नभया सम्म राक्षसलाइ सासन अद्द्या अधिकार दियो।


यो बुज्जाइ बुद्दिको आवश्यक छ। तइ राक्षसका सात मुन्टाले सहरका सात पर्बत जणाउन्छ, जाँ यइ आइमाइले सासन अरन्छे। तिननले सात राजाको प्रतिनिधित्व लगइ अददाहान।


उइले सक्तिशाली आवाजमी बोलिबर इसो भण्यो, “बेबिलोनको त्यो प्रख्यात सहर आब हार्यो। क्याकि बेबिलोनको सहरले सबइ जातिलाइ दारु पिउन्या बनायो, जो मुर्तिपुजा हो। सारा पृथ्बीका राजाले बेबिलोनको सहरलाइ अश्‍लील काममी समाबेस अर्यो। पृथ्बीका व्यापारी महंगो चीजकी निउति तिन आइमाइका चाहानाले धनि भया छन। तर परमेश्वरले यइ निर्लज्ज बेश्यालाइ माद्द लाउन्या हुन। आज सबइ किसिमका भूत ताँ बससाइ जानाहान रे यो फोहर रे घृणित चडाका घोल बनाउन्या ठाउँ हुन्या हो।”


तब एक सक्तिशाली स्वर्गदुतले ठुला जितरा जसो एक ढुङो समायो, रे यिसो भणबर तइलाइ समुद्रइनि फाल्दियो, “यिसेरी महानगरी बेबिलोन जोरले फालिनेइ हो, रे त्यो आजी कभइ पाइनेइ होइन


उइकी रात अनारो हुन्या हो, एक लगइ बत्ति नभया। ब्याउला रे ब्याउलि कोइलगइ खुशिको आवाज हुन्या आथिन। यो इसो हुन्या हो क्याकि उनरा व्यापारी जो संसारमी सबहइ महान थ्या, तिननले जादु-टोनाले जाति-जातिलाइ धोका दियो।


चौथा स्वर्गदुतले आफ्नो तुरहि बजायो, रे सुर्यको एक तिहाइ भागमि प्रहार अरियो, रे चन्द्रमाको एक तिहाइ भागमि रे ताराको एक तिहाइ भागमि प्रहार भयो रे जइका लाग्दा दिनको एक तिहाइ भागमि सुर्य चम्किएन, रे चन्द्र रे तारा रातको एक तिहाइकि निउति चम्किएन।


तइले अतल कुण्ड खोल्यो रे तइ अतल कुण्ड बठेइ आगाका ठुला भट्टि बठेइ निकल्याको धुकाँ जसो आयो रे कुण्डका धुकाँले सुर्य रे बायुमण्डल अनारो पाड्यो।


Lean sinn:

Sanasan


Sanasan