प्रकाश 15:1 - डोटेली नयाँ करार1 तइ पछा मइले स्वर्गमि फरक चिन्ह धेक्या जो अचम्मको रे भौत डर लाग्दो थ्यो। ताँ सात बिभिन्न किसिमका बिपत्ति बोक्या सात स्वर्गदुत थ्या तिन बिपत्ति छाड्डीबारका हुन, क्याकि जब तिनन सकिनाहान तब परमेश्वरको रिस सकियो। Faic an caibideil |
तब स्वर्गदुतले धर्तीमि रया अंगुर काटीबर तिननलाइ जिम्मा लायो। अंगुरलाइ एक ठाउँमि जिम्मा अर्याथ्यो ताकि तिनन पेच्चयाउन सकुन। यइको मतलब यो हो कि परमेश्वरले कडा सजाय दिन्या हुन। अंगुर सहरका बाहिर पेच्चेया थ्या। तइ ठाउ जाँ अंगुर पेच्चेया थ्या, बाहिर निकल्या रगतका बारेमि, इति गइलो प्रवाहमि बग्यो कि यो घोडाको लगाममी पुग्या थ्यो रे तीन सय किलोमिटर फैलियो।