Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 14:8 - डोटेली नयाँ करार

8 ताँ एक अर्खो स्वर्गदुत लगइ थ्यो जइले पइलोलाइ अनुसरण अर्यो रे भण्यो, “आब यो नास भयो। बेबिलोन सहर भौत नास भयो। उइले सब मान्सनलाइ उनरा दारुले मात्तेइ दियो, जो भणनुको अर्थ हो कि उनले सारा मनस जातिलाइ भौत ननिको ब्यबहार अद्द सिकायो क्याकि उइले तिननलाइ मुर्तिपुजा अद्द सिकायो।”

Faic an caibideil Dèan lethbhreac




प्रकाश 14:8
17 Iomraidhean Croise  

तिनन दुइ साक्षिलाइ मार्या पछा, तिनरा लास ताँको ठुलो यरुशलेम सहरको सडकमि राखिया अवस्थामी छाडिन्या हो, जइ सहरको सांकेतिक रुपमि सदोम सहर रे मिश्र देस भणिन्छ। जाँ तिनरा प्रभु क्रुसमि टाङिया हुन।


बेबिलोनको महान सहर तीन टुक्रामि परिणत भयो रे जाति-जातिका सहर ध्वस्त भया। क्याकि परमेश्वरले तिन बेबीलोनका मान्सनको सजायका बिसयमि अर्या प्रतिज्ञालाइ पुरा अर्यो। परमेश्वरले तिन मान्सनलाइ भौत तितो पिन्या चिज पिउन लाउन्या, जइमि केइ मिसावट हुनइन, यइ भणाइको अर्थ उन तिननसित पूरारुपमी क्रोधित हुन्या हुन।


उनरो प्रसंसा अर क्याकि उनरा सबइ निर्णय ठीक रे सत्य छन। उनले प्रख्यात बेश्यालाइ दण्ड दियो क्याकि उइले संसारका मान्सनलाइ पाप अद्द लायो। परमेश्वरले उइको बदला लियो क्याकि परमेश्वरका दासको हत्या उइ बठेइ भयाथ्यो।”


Lean sinn:

Sanasan


Sanasan