Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 14:4 - डोटेली नयाँ करार

4 तिनरो जीवन पबित्र छ। तिन उन बैकान जसा छन जइले कभइ व्यभिचार अर्या आथिन, जइले केइलगइ कुरणीको कभइ आराधना अर्या आथिन, तिनन केवल थुमाको मान्तर आराधना अददाहान। थुमा जाँ जानाहान, ताँ तिनन लगइ जानाहान। तिनन तिनइ हुन जइलाइ पृथ्बीका सब मान्सनमि हइ छुटाइया छन। मान्सनले आफ्नो फसलको पहिलो फल परमेश्वरलाइ चडाया जसेरि, तिनन परमेश्वर रे थुमालाइ पइलो भेटिका रुपमि चढाइया छन।

Faic an caibideil Dèan lethbhreac




प्रकाश 14:4
32 Iomraidhean Croise  

क्याकि कोइ गर्भ बठेइ हिजडा हुनाहान, कति मान्सन बठेइ हिजडा बनाइएका हुनाहान, कति आफइले आफइलाइ स्वर्गका राज्यकि निउति हिजडा बनाउनाहान। जइले यो ग्रहण अद्द सकन्छ, तइले ग्रहण अरउ।”


तब येशूले तिनरा शिष्यालाइ भण्यो, “जब म, मान्सको चेलो फर्किन्या हु, स्वर्गको राज्य इसो हुन्या हो: ताँ दस जाना कन्या ब्याउलिकी सङनि थिन। तिनन आफ्ना बत्ति लइजाइबर ब्याउलालाइ भेट्टाइ ब्याका भोजमि जान्नाथिन।


जब तिनन ताँ जानाइलाइ तयार हुन्नाथ्या, एक जाना मोशाको कानुन सिकाउन्यावाला उनरा वाँ आयो, रे भण्यो, “गुरुज्यू, म तमरा शिष्या हुनाइलाइ तमरा पछा जानउ।”


जसेरि भेडाले आफ्नो असल गोठालोको सोर पछेण्नाहान, तसेरि मेरो मान्सन मेरा कुरणी ध्यानले सुण्नाहान। म तिननलाइ पछेण्नउ रे तिनन शिष्या हुनाइलाइ मेरा पछा लाग्दया हुन।


कसइले मेरो सेवा अरन्छ भण्या, शिष्या हुनाइलाइ मेरा पछा लाग्दु पणन्छ, रे म जाँ छु, मेरो सेवक लगइ ताँइ हुन्या हो, कसइले मेरो सेवा अरन्छ भण्या पिताले तइको कदर अद्द्या हुन।


पत्रुसले उनलाइ भण्यो, “प्रभु, म क्याकि पछयाउन सक्दैन रे? म तमरा निउति मद्दाइ लगइ तयार छु।”


येशूले आजी मान्सनलाइ इसो भण्यो, “म तेइ ज्योति हु जइले संसारलाइ ज्योति दिन्छ जइले मेरा कुरणी माणन्छ उ अन्धकारमि हिट्टया आथिन तर तिननले त्यो ज्योति पाउन्या हुन जइले अनन्त जीवन दिन्छ।”


तमनले आफ्नो रे आफ्ना सब मान्सनको हेरचाह अर्या। पबित्र आत्माले तमनलाइ मान्सनको जिम्मा दिया हुनाले तमन, उनले आफनाइ रगतले किन्या परमेश्वरका मण्डलिको हेरचाह अर।


बिश्वासि भाइन हो, तमनलाइ था छ, कि स्तिफनास रे उइका परिबार अखैया प्रदेशमि बिश्वास अद्द्यामि तिनन पइला बिश्वासि हुन। तिननले पबित्र जनका सेवामि आफइलाइ समर्पण अर्या छन।


परमेश्वरले तमनलाइ मोल तिरिबर किन्यो, तबइकिलाइ तमरा सरीरमि परमेश्वरको महिमा अर।


तर यदि तमनले ब्या अर्या भण्या लगइ त्यो पाप होइन। कन्या केटिले ब्या अर्यो भण्या तइले पाप अरेइ हुनिन। तर ब्या अर्या मान्सनले यइ संसारमी आफ्नो जीवनमी कष्ट भोग्दु पड्डया हो, रे इसा समस्या बठेइ तमन मुक्त भया म चाहानउ।


परमेश्वरले तमनलाइ प्रेम रे हेरचाह अरेइ जसेरि म लगइ अद्दउ। तबइकिलाइ म बाचा अद्दउ कि ख्रीष्टलाइ तमरा एक मान्तर ब्याउलाका रुपमि दिनउ। रे तमनलाइ उनरो पबित्र ब्याउलीका रुपमि दिन चाहानउ।


पबित्र आत्मा जम्मा अर्या धन जसो लगइ हो जइले पक्‍का अरन्छ कि, परमेश्वरले प्रतिज्ञा अर्या अनसार हामलाइ उतराधिकारि बनाउन्या हुन, रे उनले हाम उनरा आफ्ना मान्सन हुनाइलाइ मोल तिर्या छन, ताकि हाम परमेश्वरको महिमाकी निउति उनलाइ प्रसंसा होस।


रे उन आफ्ना मण्डलिकी निउति लगइ मर्या, ताकि उनले आफ्ना सब मान्सनलाइ सिद्द बनाउन सकुन रे सबलाइ आफ्ना उपस्थितिमि ल्याउन सकुन, जइमि केइ दोस अथवा पाप रे और केइ ननिकि कुरणी जन होउ, बरु तिनन पबित्र रे सिद्द हुन सकुन।


तिनन झुटा शिक्षकले गलत किसिमले सिकाउनाहान कि ब्या अददु रे कसइ किसिम खाना खानु गलत हो। तर परमेश्वरले यिन खान्या चिज उनमी बिश्वास अद्दया रे सत्य शिक्षालाइ जाणन्छ मान्सनकि निउति बनायो जइले धन्यबाद दिबर खानाहान।


तमन परमेश्वरका जेठो सन्तानको सभामी आयाछौ, जइको नाउ स्वर्गमि लेखिया छ। स्वर्गमि भया तिनन धर्मि जनका आत्मा हुन, जो अइल सिद्द बनाइया छन। तमन आफइ परमेश्वरका वाँ आयाछौ, जो सब मान्सनका न्यायकर्ता हुन।


उनले आफना इच्छा रे सत्यको बचन बठेइ नयाँ जीवन दियो, ताकि उनले सृष्टि अर्या सब कुरणीमि हामी सब भण्ना महत्वपूर्ण हुन सकु, जसेरि कटनिको पहिलो फल सब भण्ना महत्वपूर्ण हुन्छ।


तर तमन इसा होइनु, क्याकि तमन परमेश्वरका चुनिया मान्सन हौ, तमन परमेश्वरका पुजारि हौ, जो राजा हुन। तमन परमेश्वरको सेवा अददाइ समर्पित भया मान्सन रे परमेश्वरका निजि प्रजा हौ। उनले तमनलाइ अनारा बठेइ आफ्नो अदभूत ज्योतिमि लेया छ, ताकि तमनले परमेश्वरका अचम्मका कामको घोषणा अद्द सक।


तिननले थुमा बिरुद्दमि लडाइ अद्दया हुन, तर थुमाले तिननलाइ हाराउन्या हुन, क्याकि उन प्रभुका प्रभु रे राजाका राजा हुन। उनले आफ्ना बोलाइया, छानिया रे बिश्वासयोग्य अनुयायि सित तिननलाइ हाराउन्या हुन।


मइले तइ सहरमि कोइ मन्दिर धेकेइन, क्याकि प्रभु परमेश्वर सर्वसक्तिमान रे थुमा तसइ सहरमि छन। तबइकिलाइ ताँ मन्दिरको आवशकता आथिन।


तइ सहरलाइ उजालो अराउनाइ सुर्य रे जुन चाइनइन। क्याकि आफइमी परमेश्वरको महिमा तइ सहरमि चम्किया छ, रे त्यो परमेश्वरको महिमा थुमा लगइ हुन जइले यइलाइ उज्यालो बनायो।


तर तमरा बिचमि सार्डिस सहरमि कोइ मान्सन छन जो पाप बठेइ असुद्द भया आथिन तिनन सुद्द सेता लत्ता लाइबर मसित जिउन्या हुन, क्याकि तिनन योग्य छन।


तिनन थुमाका बारेमि यो नयाँ गीत गाउन्ना छन, जो येशू ख्रीष्ट हुन: “तमन किताब खोल्लाइ मोहर समाउन्या रे तोडया योग्यका छौ, क्याकि मान्सनले तमरो बलि दिया छन, रे तमरा मृत्युको रगतले तमले परमेश्वरको निउति हरेक कुल, भासा, मान्स रे जाति बठेइ मान्सनलाइ छुटकारा दियो।


Lean sinn:

Sanasan


Sanasan