बचन एक मान्स भया रे उन अनुग्रह रे सत्यले पुरा भइबर हामरा बिचमि बास अद्दाहान। हामले उनरो महिमा धेक्या, जो महिमा परमेश्वर बठेइ आया एकइ चेलोको महिमा जसोथ्यो।
तबइकिलाइ ख्रीष्ट मान्सनले बनाया तइ महापबित्र ठाउँमि गएइन, जो सत्य कुरणीको नक्कल मान्तर हो। तर उन त सक्कलि ठाउँ स्वर्गमि गया, ताकि उन हामरो फाइदाकी निउति परमेश्वरकका अगाडी जान सकुन।
तबइकिलाइ तमन याँ स्वर्गमि रन्या सब रमाउ। तर धर्ति रे समुद्रमी रन्या तमन भयानक समस्यामि छौ! आफ्नो समय छोटो छ भणि था पाइबर सैतान ठुलो क्रोध सित तमरा वाँ तलतिर आउन्ना छ।”
पइ मइले परमेश्वरको सिंहासन बठेइ ठुलो आवाजले बोल्या सुण्या, “सुण, आब बठेइ परमेश्वरको बासस्थानमी मानब जाति बस्स्या हुन। उन तिननसित बस्स्या हुन। परमेश्वर आफइले तिननलाइ आफ्नाइ मान्सनकि जसेरि स्वीकार अद्द्या हुन रे उन तिननसित बस्स्या हुन रे उन तिनरा परमेश्वर हुन्या हुन।
यिन सब घटना भइ सक्या पछा म, यूहन्नाले धेक्या कि स्वर्गमि एक ढोका खुल्या थ्यो। तब मइले आजी तेइ आवाज सुण्या जो तुरहिको आवाज जसो मसित बोल्लाथ्यो। तइले मलाइ भण्यो: “याँ मल्तिर आ, रे आब यइ पछा जो कुरणी हुनु पणन्छ त्यो म तुलाइ धेकाउन्या हु।”
तबइकिलाइ, तिनन परमेश्वरका सिंहासनका अगाडी कल्लिनाहान, रे तिनन पुरा समय परमेश्वरका घरमि उनरो सेवा अद्दाहान रे सिंहासनमि विराजमान हुनु हुन्याले उनरो हेरचाह अददाहान क्याकि उन तिननसित ताँ हुनाहान।
यइ पछा मइले ताँ इति ठुलो मान्सको भिड धेक्या कि कसइ मान्सले लगइ तिनरो गण्न सक्दइन थ्यो। तिनन संसारमी हरेक जाति, कुल, मान्सन रे भासा बठेइ आयाथ्या, तिनन सिंहासन रे थुमाका अगाडी कल्लिया। तिननले सेता लत्ता लायाथ्यो, रे हरेक मान्सले आफ्ना हातमि खजुरका हाँङा समाया थ्यो। त्यो सम्मानको चिन्ह थ्यो।