5 तइ आइमाइले जम्माइ जातिलाइ ल्वाखरका डन्डाले सासन अद्द्या एक चेलो जन्माइ। तइको बालक अजिङ्गर बठेइ खोसियो रे परमेश्वरका वाँ उठाइबर उनरा सिंहासनका वाँ लैइया।
मरियमले चेलो नजन्माउन्ज्याँ सम्म तिननले शारीरिक सम्बन्ध अरेइन। रे योसेफले बालकको नाउँ येशू राख्यो।
जब येशूले आफ्ना शिष्यालाइ यिन सब कुरणी भणि सक्यो, तब परमेश्वरले येशूलाइ स्वर्गमि उठायो, रे उन परमेश्वरका दाइन तिर सम्मान सित बस्या।
ख्रीष्टमी म एक जना मान्सलाइ चिन्नउ, जो चौद बर्ष अगाडी स्वर्ग सम्म उचाइ लइया। यो घटना हुनज्या उ आजी लगइ सरीरमि थ्यो कि थेइन त्यो म जाण्नइन तर परमेश्वर पक्का जाण्नाहान।
रे ताँ भण्नु नहुन्या कुरणी उइले सुण्यो, जइका बारेमि और मान्सलाइ भण्नु अनुमति आथिन।
तइ पछा तिनन दुइ मान्सले स्वर्ग बठेइ एक बक्तालाइ सुण्यो जइले तिननलाइ ठुलो आवाजमी बोलाइबर भण्यो, “याँ मल्तिर आस।” तिनरा सत्तुरले तक्दा तक्दाइ तिन बादलमि स्वर्गतिर गया।
जब तइ अजिङ्गरले आफ पृथ्बीमि खितिया धेक्यो तब तइले चेलो जन्माउनेइ तइ आइमाइलाइ खेद्यो।
त्यो बाच्चा पाउनेइ थी रे जन्माउने बेला पीडामी सुत्केरि ब्यथामि सुत्केरि ब्यथाले कला हाल्ला थिन।
सवारको मुख बठेइ एक धारिलो तरबार आउछ जइलाइ उनले जाति-जातिलाइ हराउनाइलाइ प्रयोग अददाहान, रे उइले तिननलाइ फलामको डन्डाले सासन अद्द्या हुन। उन सर्वसक्तिमान परमेश्वरको भयानक क्रोधको अंगुरको रसको कुण्डमी अंगुरको रस थिचीबर निकाल्ल्या हुन।