Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 12:12 - डोटेली नयाँ करार

12 तबइकिलाइ तमन याँ स्वर्गमि रन्या सब रमाउ। तर धर्ति रे समुद्रमी रन्या तमन भयानक समस्यामि छौ! आफ्नो समय छोटो छ भणि था पाइबर सैतान ठुलो क्रोध सित तमरा वाँ तलतिर आउन्ना छ।”

Faic an caibideil Dèan lethbhreac




प्रकाश 12:12
18 Iomraidhean Croise  

म तमनलाइ भण्नउ, यिसेरी पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या एक जाना पापीकिलाइ परमेश्वरका स्वर्गदुतका साम्नेइ आनन्द हुन्या हो।”


“स्वर्गमि परमेश्वरलाइ महिमा रे पृथ्बीमि जइ मान्ससित उन भौत खुशी हुनाहान, तिननलाइ सान्ति!”


क्याकि पबित्रशास्त्रमी लेखिया छ, “आब एकइ बेरमि आउन्यावाला भण्या आउनेइ हुन, रे ब्यालो अद्द्या होइन।”


तर प्रिय हो यइ एक कुरणी जन भुल, परमेश्वरकि निउति एक दिन हजार बर्ष जसो रे हजार बर्ष एक दिन जसो हुन्छ। उनलाइ एक दिन रे एक हजार बर्ष सब बराबर हुन।


उइले तइ नाउँको कसम खायो जो सदासर्वदा जिउना रनाहान जइले अग्गास, पृथ्बी, रे समुद्र, रे तिननमि सब थोक बनायो, रे उइले भण्यो, “आब अबेला हुनइन।


तिनन दुइ साक्षिको मृत्युको कारण संसारमी बस्या मान्सन खुशी छन, तिननले भोज खायो रे एक अर्खालाइ उपहार दिनाहान क्याकि तिनन दुइ अगमबक्ता जइले तिननलाइ लगातार यातना दियाथ्यो तिनन मर्या छन।


यो दोसरो बिपत्तिको अन्त्य आजी ताँ एक बिपत्ति छ जो छिट्टाइ आउन्ना छ।


त्यो ठुलो अजिङ्गर तइका सबइ दुतसित धर्तीतिर खितियो। त्यो अजिङ्गर त्यो स्याप हो जो पइल्ली बठेइ छ जइलाइ सैतान भणिन्छ। यइ संसारका मान्सनलाइ भणकाउन्या यइ हो।


राक्षसले परमेश्वरलाइ सराप दिन लाग्यो, उनरो नाउँको बिरुद्दमि निन्दा अर्यो, रे उनरा बासस्थान रे स्वर्गमि बस्स्या सबको मान्सनका बिरुद्दमि बोल्यो।


तमन जो स्वर्गमि बसन्छौ, तइका इन्साफमि रमा! हे परमेश्वरका पबित्र मान्सन, छान्या शिष्या रे अगमबक्तान, तमनमि अर्या अन्यायका निउति परमेश्वरले बेबिलोनलाइ उइले अर्या सब कुरणीकी निउति दोषि ठहराया छ।”


जब मइले आजी धेक्या, रे बिच अग्गासमी चीललाइ उड्डार्या धेक्या। चील इसो भण्नोइ जोरले करायाको सुण्या, “फुक्द बाँकि रया अन्तिम तीन स्वर्गदुतले तिननलाइ दिया तुरहि बजाउनतक संसारमी सब मान्सनमि आउन्या समस्या भयानक हुन्या हो।”


पाँच महिना पछा यो आपत सकिन्छ, तर यइ पछा आजी दुइ बिपत्ति आउन बाँकि छन।


Lean sinn:

Sanasan


Sanasan