9 साडे तीन दिन सम्म तिनन साक्षिका लासलाइ संसारमी हरेक मान्सन, कुल, भासा, रे जातिले तक्द्या हुन तर तिननले कसइलाइ लगइ तिनरा लास खड्ड्याउनाइ अनुमति दिनाइन।
पइ मलाइ यो भणियो, “बिभिन्न मान्सको समुह रे जातिलाइ, बिभिन्न भासा बोल्या मान्सनलाइ, रे राजानलाइ एक बेर आजी भण जी परमेश्वरले तमनलाइ बोल्लाइ निउति दिनाहान।”
जब उनले त्यो किताब समायो, तब तिन चारै जिउना प्राणि रे चौबिसै अगुवान थुमाका अगाडी घोप्टा पण्या। प्रत्येक अगुवाले बिणा रे सुनका कटउरा समायो। कटउरा धुपले भरियइ थिन जइले परमेश्वरका मान्सको प्रार्थनालाइ संकेत अरन्छ।
तिनन थुमाका बारेमि यो नयाँ गीत गाउन्ना छन, जो येशू ख्रीष्ट हुन: “तमन किताब खोल्लाइ मोहर समाउन्या रे तोडया योग्यका छौ, क्याकि मान्सनले तमरो बलि दिया छन, रे तमरा मृत्युको रगतले तमले परमेश्वरको निउति हरेक कुल, भासा, मान्स रे जाति बठेइ मान्सनलाइ छुटकारा दियो।