Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 11:2 - डोटेली नयाँ करार

2 तर मन्दिर बाइर रया आँगनलाइ छाड क्याकि त्यो गैर-यहुदिलाइ दिया छ, रे तिननले बयालिस महिना सम्म मेरा पबित्र सहरमि सासन अद्दया हुन।

Faic an caibideil Dèan lethbhreac




प्रकाश 11:2
32 Iomraidhean Croise  

तिनन चिहान बठेइ बाइर निकल्या रे येशू मर्या बठेइ जिउना भया पछा, तिनन पबित्र सहर भित्तर पस्या रे भौत मान्सनका वाँ धेकिया।


तब सैतानले उनलाइ पबित्र सहर यरुशलेममि लइयो रे मन्दिरका टुप्पामि कलेयो।


“तमन यइ संसारका मान्सनकिलाइ नुन जसाइ हौ। तर यदि नुनले आफ्नो स्वाद हरायो भण्या, तमनले यइलाइ क्याले आजी नुन्यो बनाउन्या हो? त्यो त बाइर खित्तु रे मान्सनका गोडाले कचाउट्टु बाहिक और केइ कामको हुनइन।


तिनन तरबारले मारिन्या हुन, रे राष्टमि कैदी बनाइबर लैजान्या हुन। गैर-यहुदिको समय पुरा नहुन्ज्या सम्म तिननले यरुशलेम सहरलाइ खुट्टा तल्तिर चेपिबर राख्द्या हुन।


यदि मोशाको कानुन अनसार सजाय तसोइ थ्यो भण्या, जइले परमेश्वरको चेलोलाइ तुच्छ माणन्छ तइलाइ सजाय और ठुलो हुन्छ। तइले परमेश्वरको चेलोलाइ खुट्टा तलमणी कुल्चया छ, जइको तइले आदर अद्दइन। तइले ख्रीष्टको रगतलाइ पबित्र माणनइन, जइ परमेश्वरले उनलाइ पबित्र बनाउनाइ निउति नयाँ करार सुरु अर्यो। तइले पबित्र आत्माको अपमान अर्यो, जइ बठेइ तइले अनुग्रह प्राप्त अर्याथ्यो।


साडे तीन दिन पछा परमेश्वरले तिननमि जीवन दियो। रे तिनन कल्लिया रे तिनन सब जइले तिननलाइ आजी जिउना भया धेक्यो, तिनन डराया।


म मेरा दुइ जाना साक्षि पठाउन्या हु जो मेरो सत्य सन्देश घोषणा अददाहान। तिननले भाङराका लत्ता लाउन्या हुन रे मेरो सत्य सन्देश तिनन एक हजार दुइ सय साठी दिनमि प्रचार अद्दया हुन।”


त्यो आइमाइ चाइ उजाड ठाउँमि भागि जाँ परमेश्वरले तइकि निउति ठाउँ राख्याथ्यो, ताकि ताँ तइको स्याहार एक हजार दुइ सय साठी दिन सम्म होउ।


तब पबित्र आत्माको सक्ति बठेइ स्वर्गदुतले मलाइ उच्चा पाहाडमि लइय्या, रे स्वर्गदुतले मलाइ पबित्र सहर यरुशलेम धेकायो त्यो स्वर्ग बठेइ, परमेश्वर बठेइ तलतिर आउनाथ्यो।


मइले पबित्र सहरलाइ लगइ धेक्या जो नयाँ यरुशलेम हो, जो स्वर्ग बठेइ, परमेश्वर बठेइ ओलीबर आया छ। जसेरि ब्याउलिलाइ ब्यामि आफना ब्याउलाका निउति सुन्दर रुपमि सजाइन्छ, तसेरि त्यो सहर तयार भइ सक्या छ रे सज्जाइया छ।


यदि ताँ कोइलगइ छ जइले यइ किताबमी भविष्यवाणी अरिया बचन हटायो भण्या, परमेश्वरले तइ जीवन दिन्या रुखको फल खान्या रे पबित्र सहरमि बस्सया तइको अधिकारलाइ लगइ हटाउन्या हुन।


Lean sinn:

Sanasan


Sanasan