Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 11:17 - डोटेली नयाँ करार

17 रे भण्न लाग्या, “हे परमप्रभु परमेश्वर सर्वसक्तिमान, हाम तमलाइ साच्ची धन्यबाद दिनाउ जो छन, जो थ्या, क्याकि तमले आब आफ्नो महान सक्ति धेकायाछौ रे आब तमले संसारमी आफ्नो सासन सुरु अर्या।

Faic an caibideil Dèan lethbhreac




प्रकाश 11:17
27 Iomraidhean Croise  

तइ बेला येशूले भण्यो, “हे पिता, अग्गास रे धर्तिका प्रभु, म तमलाइ धन्यबाद दिनउ, क्याकि तमले यिन कुरणी बुद्दिमान रे समजदार मान्सन बठेइ गोप्य राख्या, तर साधारण मान्सनलाइ प्रकट अर्या।


तसइ बेला येशू पबित्र आत्मामी खुशी भया, रे भण्यो, “हे पिता, अग्गास रे धर्तिका परमप्रभु, म तमलाइ धन्यबाद दिनउ, क्याकि तमले यिन कुरणी बुद्दिमान रे समजदार बठेइ गोप्य राखिबर बालकलाइ धेकाया। क्याकि, पिता, तमलाइ यइ निको लाग्यो।”


तिननले ढुङो हटाइदियो। रे येशूले मल्तिर नजर उठाइबर भण्यो, “हे पिता, म तमलाइ धन्यबाद दिनउ, क्याकि तमले, मेरो बिन्ति सुणिराइछौ।


तर परमेश्वरलाइ धन्यबाद होस, क्याकि हामरो ख्रीष्ट सितको एकताका लाग्दा, हाम सदाइ ख्रीष्टको बिजय जुलुसमि कैदीका रुपमि परमेश्वर बठेइ डोर्याइनाउ। रे परमेश्वरले हाम बठेइ ख्रीष्टका बारेमिको ज्ञान मिठो बासइ जसेरि चारै तिर फइलाउनाहान।


अति अचम्मको बचन परमेश्वरलाइ उनरा चेलोका निउति धन्यबाद होउ।


मलाइ बल दिन्या हामरा प्रभु येशू ख्रीष्टलाइ म धन्यबाद दिनउ, क्याकि उनले मलाइ बिश्वासयोग्य माणिबर आफ्ना सेवामि नियुक्त अर्याछ।


यो चिठ्ठी म यूहन्नाले एसियाका प्रान्तको सात मण्डलिलाइ लेख्दाछु। म तमरि निउति प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ उनरो अनुग्रह रे सान्ति धेकाउन। उन जो छन, जो थ्या, जो आउन्याहुन, रे परमेश्वरको सिंहासन अगाडी रन्या सात आत्मा बठेइ,


परमप्रभु परमेश्वर भण्नाहान, “अल्फा रे ओमेगा मइ हु,” त्यो भण्याको जो सुरु रे अन्त हुन, म परमप्रभु परमेश्वर सर्वसक्तिमान हु, जो छन, जो थ्या, जो आउन्याहुन।


पइ सातौ स्वर्गदुतले आफ्नो तुरहि बजायो। मइले स्वर्ग बठेइ इसो भण्नार्या ठुलो आवाज सुण्या, “संसारमी राज अद्द्या आब कोइलगइ छइन। केवल हामरा प्रभु, परमेश्वर रे उनरा चुनिया, ख्रीष्ट। रे उन सदासर्वदा राज्य अद्द्या हुन।”


तिनन परमेश्वरका दास मोशाको गीत गाउनाहान जो थुमाका बारेमि गीत हो, “हे परमप्रभु परमेश्वर सर्वसक्तिमान, तमले जी अर्या त्यो काम महान रे अचम्मका छन, तम जो सब देशका राजा हौ, तमले जी अर्न्छौ सब ठीक रे धर्मि छ।


तिन भूतसित अचम्मका कामका अद्द्या क्षमता थ्यो रे तिननले यइ संसारका सब देशमि सासन अद्द्यालाइ जम्मा अर्यो ताकि उइको ठुलो दिनमि तिनन प्रभु परमेश्वर सर्वसक्तिमानको बिरुद्दमि लड्डाइलाइ जान सकुन।


पइ मइले त्यो स्वर्गदुतलाइ सुण्या जइलाइ पुरा पानिमि अधिकार थ्यो तइले परमेश्वरलाइ भण्नाथ्यो, “तमले दिया सजाय ठीक छ। तम जो छौ, जो थ्या, ओ पबित्र परमेश्वर क्याकि यिसेरी तमले इन्साफ अर्या छौ।


आजी मइले बेदि बठेइ कसइले बोल्या सुण्या, “हो, परमप्रभु परमेश्वर सर्वसक्तिमान, तमले मान्सनलाइ सजाय दिन्या तरिका ठीक रे सत्य हो।”


तबइकिलाइ एकइ दिनमि तइमि बिपत्ति आउन्याहुन-मृत्यु, सोक रे अनिकाल। आगाले त्यो भस्म पाडिनेइ हो, क्याकि तइका इन्साफ अद्द्या परमप्रभु परमेश्वर सक्तिशाली छन।”


तब मइले स्वर्ग खोलिया धेक्या। रे ताँ एक सेतो घोडा थ्यो। तइमि सवार हुन्या परमेश्वरको बफादार रे साँचो सेवक भणिनाहान। धार्मिक मार्गमि उनले आफ्ना सत्रुको न्याय अददाहान रे उन तिनरा बिरुद्दमि लड्डाहान।


तइ पछा, मइले यो कुरणी लगइ सुण्या कि भौत मान्सन कला हल्लाथ्या। तिनरो कला ठुलो झडया पानीको गर्जन जसोइथ्यो। मइले तिननलाइ भण्नार्या सुण्या, “हाम प्रभु, हामरा सर्वसक्तिमान परमेश्वरको प्रसंसा अरौं। क्याकि उनसित जाँसक्‍कइ सासन अददाइ सबइ सक्ति छ।


Lean sinn:

Sanasan


Sanasan