14 यो दोसरो बिपत्तिको अन्त्य आजी ताँ एक बिपत्ति छ जो छिट्टाइ आउन्ना छ।
तइ पछा मइले स्वर्गमि फरक चिन्ह धेक्या जो अचम्मको रे भौत डर लाग्दो थ्यो। ताँ सात बिभिन्न किसिमका बिपत्ति बोक्या सात स्वर्गदुत थ्या तिन बिपत्ति छाड्डीबारका हुन, क्याकि जब तिनन सकिनाहान तब परमेश्वरको रिस सकियो।
जब मइले आजी धेक्या, रे बिच अग्गासमी चीललाइ उड्डार्या धेक्या। चील इसो भण्नोइ जोरले करायाको सुण्या, “फुक्द बाँकि रया अन्तिम तीन स्वर्गदुतले तिननलाइ दिया तुरहि बजाउनतक संसारमी सब मान्सनमि आउन्या समस्या भयानक हुन्या हो।”
पाँच महिना पछा यो आपत सकिन्छ, तर यइ पछा आजी दुइ बिपत्ति आउन बाँकि छन।