13 तसइ बेला एक ठुलो भुइँचालो यरुशलेम सहरमि गयो रे सहरको दस हिस्सा ढल्यो। भुइँचालामि सात हजार मान्स मर्या। और बाँच्या मान्स डराया रे स्वर्गका परमेश्वरलाइ महिमा दियो।
स्वर्गमि परमेश्वरको मन्दिर खोलियो रे उनरा मन्दिर भितर उनरा करारको सन्दुक धेकियो। बिजुलिका चमक धेकिया। मेग गर्जनको आवाज सुणियो। भुइँचालो गयो रे ठुला-ठुला अठ्ठा पड्या।
उइले ठुला आवाजमी भण्यो, “परमेश्वरकि डर माण क्याकि यो उनले मान्सनको न्याय अद्द्या बेला हो। उनरो आराधना अर क्याकि उनइले अग्गास, धर्ति, समुद्र रे पानीका मुल बनायो।”
हे परमप्रभु, तमलाइ सब मान्सनले आदर अददाहान, रे तिनन सबले तमरा नाउँको सम्मान अददाहान, क्याकि तमइ मान्तरइ पबित्र परमेश्वर छौ। हरेक जाति तमरा वाँ आउनाहान रे तिननले तमरो आराधना अददाहान, क्याकि भण्या तमरा धार्मिक काम निक्केरि धेकिरइछन।”