Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 10:7 - डोटेली नयाँ करार

7 तर तिन दिनमि जब सातौ स्वर्गदुतले आफनी तुरहि बजाउनाइ बटिनाहान, उनले आफना गोप्य योजना पुरा अद्द्या हुन, जसोकि परमेश्वरले आफ्ना सेवकन, अगमबक्तालाइ भण्याथ्यो।”

Faic an caibideil Dèan lethbhreac




प्रकाश 10:7
9 Iomraidhean Croise  

येशूलाइ स्वर्गमि तइ समय सम्म राख्दु जरुरी छ, कि जब परमेश्वर उन सब चीजलाइ नयाँ बनाउनाहान, जो उनले बनायाथ्यो, भौत समय पइल्ली परमेश्वरले मान्सनलाइ यो कुरणी भण्नाइलाइ पबित्र अगमबक्ता बठेइ इसो अद्दाइ बाचा अर्याथ्यो।


बिश्वासि भाइन हो, म तमन गैर-यहुदि घमण्डि भया चाहानइन। तबइकिलाइ म इस्राएल देशका मान्सनलाइ कि भयो भणन्या कुरणीको रहस्य ब्याख्या अद्दया हु। इस्राएल देशका केइ मान्सन हटि भया छन, रे तिनन तब सम्म हटि हुन्या हुन जबसम्म परमेश्वरमि आउन्या तमन गैर-यहुदि मान्सनको संख्या पुरा हुनइन।


आब उनलाइ, जइले तमनलाइ प्रचार अर्या येशू ख्रीष्टका बारेमिको सुसमाचार अनसार बिश्वासमि बलियो बनाउन सक्दाहान, तइ रहस्यको प्रकाश अनसार, जो युग-युग बठेइ गोप्य रइरइथ्यो,


पइ मइले अर्खो स्वर्गदुत अग्गास उड्डारया लगइ धेक्या। तइ स्वर्गदुतले सुसमाचार ल्यायो जो सदाइकि निउति अपरिवर्तित रहन्छ, उइले संसारमी, हरेक जाति, कुल, देस, रे भासा बोलल्या मान्सनलाइ प्रचार अर्यो।


त्यो आइमाइ जइलाइ तमले धेक्या, यो भण्याको ठुलो सहर हो जो पृथ्बीका सबइ राजामि सासन अरन्छ। यिन सबइ चिज उइ आइमाइलाइ भयाथ्यो क्याकि परमेश्वरइ परमेश्वर हुन जइले आफ्ना उद्देश्य पुरा अददाइ निउति दस राजनको हृदयमि अगुवाइ अर्यो। तबइकिलाइ तिननले परमेश्वरले भण्या कुरणी पुरा नभया सम्म राक्षसलाइ सासन अद्द्या अधिकार दियो।


Lean sinn:

Sanasan


Sanasan