4 जब तिन सात मेग गर्जनले आफ्नो आवाज निकाल्यो रे म लेख्दाइ तयार थ्या, तर तसइ बेला स्वर्ग बठेइ इसो भण्न्या आवाज मइले सुण्या, “तिन सात मेग गर्जनले निकाल्याको आवाजलाइ गोप्य राख रे त्यो जन लेखइ।”
यइ आवाजले इसो भण्यो, “तु जी धेकन्छइ तइ एक किताबमी लेख, रे यइलाइ सात मण्डलिलाइ पठा, जो यिन सहरमि छन: एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया रे लाउडिकिया।”
तब मइले आजी त्यो आवाज सुण्या जसले मसित स्वर्ग बठेइ बोल्याथ्यो। त्यो आवाजले मलाइ भण्यो, “जा, रे त्यो स्वर्गदुत जो समुद्रमी रे जमिनमी कल्लिया छ। उइका हातमि खोलिया किताब ल्या।”