पइ मलाइ यो भणियो, “बिभिन्न मान्सको समुह रे जातिलाइ, बिभिन्न भासा बोल्या मान्सनलाइ, रे राजानलाइ एक बेर आजी भण जी परमेश्वरले तमनलाइ बोल्लाइ निउति दिनाहान।”
तइ पछा म स्वर्गदुतका वाँ गया रे त्यो नानो किताब माग्या। पइ तिनले मलाइ भण्यो, “यइ समा रे खा, यइले तेरो पेट चुकिलो बनाउन्या हो, तर तेरा मुखमि भण्या त्यो मह जसो गुल्यो हुन्या हो।”