ध्यान दिबर सुण, उन बादलसित आउन्ना छन, रे सबले उनलाइ धेक्द्या हुन। तिननले लगइ जइले उनलाइ भालाले घोच्यो, रे उनलाइ मार्यो। पृथ्बीका सब मान्सन बिलाप अद्दया हुन जब तिननले उनलाइ धेक्द्या हुन। हो यो इसोइ हुन्या हो। आमेन।
तब एक सक्तिशाली स्वर्गदुतले ठुला जितरा जसो एक ढुङो समायो, रे यिसो भणबर तइलाइ समुद्रइनि फाल्दियो, “यिसेरी महानगरी बेबिलोन जोरले फालिनेइ हो, रे त्यो आजी कभइ पाइनेइ होइन
उन जो सिंहासनमि विराजमान भयाथ्या उन एक बहुमुल्य ढुंगा जसाइ धेकीन्नाथ्या, जइलाइ यास्पर ढुंगा रे कार्नेलियन ढुंगा भणिन्छ। त्यो सिंहासन वलतिर पलतिर इन्नाराइन थ्यो, रे यो हरियो बहुमुल्य पत्थर जसो धेकिन्थ्या।