Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 1:7 - डोटेली नयाँ करार

7 ध्यान दिबर सुण, उन बादलसित आउन्ना छन, रे सबले उनलाइ धेक्द्या हुन। तिननले लगइ जइले उनलाइ भालाले घोच्यो, रे उनलाइ मार्यो। पृथ्बीका सब मान्सन बिलाप अद्दया हुन जब तिननले उनलाइ धेक्द्या हुन। हो यो इसोइ हुन्या हो। आमेन।

Faic an caibideil Dèan lethbhreac




प्रकाश 1:7
36 Iomraidhean Croise  

क्याकि म, मान्सको चेलो बाको महिमामि आफना स्वर्गदुतसित आउन्या हो, रे तसइ बेला उइले हरेक मान्सलाइ तइको काम अन्सारको फल दिन्या हो।


साँच्चि, म तमनलाइ भण्नउ, हामरा बिचमि याँ कल्लिया केइ मान्स छन जइले मद्दा हइ पइला म, मान्सको चेलोलाइ परमेश्वरको राज्यमि नयाँ रे सक्तिशाली रुपमि आउन्नारया धेक्द्या छन।


तब म, मान्सको चेलाको चिन्ह अग्गासमी धेका पड्डया हुन, रे धर्तिका सब जाति बिलाप अद्दया हुन, रे तिननले मान्सको चेलोलाइ अग्गासका बादलमि सक्ति रे ठुलो महिमासित आउन्नारया धेक्द्या हुन।


जब म, मान्सको चेलो आजी आउन्या हु, म महिमामि आउन्या हु रे सारा स्वर्गदुत आफ्नो सित ल्याउन्या हु। रे म महिमामय सिंहासनमि बसिबर सब मान्सनको न्याय अद्दया हु।


येशूले तिनलाइ भण्यो, “तमइले भणि हाल्या। रे पइलगइ म तमनलाइ भण्नउ, आब यइ पछा तमले म, मान्सको चेलोलाइ सर्ब सक्तिमान परमेश्वरको दाइन हाततिर सक्तिका ठाउँमि बस्या रे तमनले मलाइ बादलले घेर्याको अग्गास बठेइ आउन्नारया धेक्द्या हो।”


पइ तइ समयमि मान्सले मलाइ धेक्द्या छन, म, मान्सको चेलो संसारमी बादलमि आउन्ना हु, उन मेरो महान सक्ति रे महिमा धेक्द्या हुन।


येशूले भण्यो, “हो म हु: तमले म, मान्सको चेलालाइ सर्ब सक्तिमान परमेश्वरको दाइन हाततिर सक्तिका ठाउँमि बस्या रे तमनले मलाइ बादलले घेर्याको अग्गास बठेइ आइरयाका धेक्द्या हो।”


तइ पछा म, मान्सको चेलोलाइ सक्ति रे महा महिमासित बादलमि आइरया तिनन धेक्द्या हुन।


तर सिपाहिमी हइ एकले उनरा कोखीमि भालाले गोद्यो रे उतनजेइ रगतइ रे पानी निकल्यो।


पइ आजी अर्खा ठाउँमि पबित्र सास्त्र भणन्छ, “जइलाइ तिननले घोचिराइछ, तिननले उनलाइ हेद्द्या हुन।”


रे तिननले भण्नाहान कि कसेरी तमन स्वर्ग बठेइ फर्कि आउन्या उनरा चेलो जइलाइ परमेश्वरले मर्या बठेइ जिउना बनायो, उनरोइ बाटो हेरन्छौ, अथवा येशूको, जइले हामलाइ आउन्या क्रोध बठेइ बचाउन्या हुन।


तब हाम जो बाँच्याछौ रे छाडियाछौ प्रभु येशूलाइ अग्गासमी भेट्टाइ तिनन सङ-सङइ बादलमि उठाइबर लइयइन्या हु, रे तइ बेला बठेइ हाम सदाइ प्रभुसित रन्या हु।


यदि मोशाको कानुन अनसार सजाय तसोइ थ्यो भण्या, जइले परमेश्वरको चेलोलाइ तुच्छ माणन्छ तइलाइ सजाय और ठुलो हुन्छ। तइले परमेश्वरको चेलोलाइ खुट्टा तलमणी कुल्चया छ, जइको तइले आदर अद्दइन। तइले ख्रीष्टको रगतलाइ पबित्र माणनइन, जइ परमेश्वरले उनलाइ पबित्र बनाउनाइ निउति नयाँ करार सुरु अर्यो। तइले पबित्र आत्माको अपमान अर्यो, जइ बठेइ तइले अनुग्रह प्राप्त अर्याथ्यो।


तिननलाइ आजी फिर्ता ल्याउन्या केइ तरिका आथिन, क्याकि आजी तिनन आफइले परमेश्वरका चेलोलाइ क्रुसमि टाँग्दाहान रे उनलाइ लाजमि पड्डाहान, रे और मान्सनले ख्रीष्टलाइ तुच्छ माण्नाहान।


प्रिय हो, अइल हाम परमेश्वरका सन्तान हौ, रे भविष्यमी हाम कि जसो हुला, जो अइल सम्मलगइ प्रकट भया आथिन, इति जाण्नाउ कि जब उन प्रकट हुनाहान तब हाम उन जसाइ हुन्या हौ। क्याकि उन जसा छन हाम उनलाइ तसाइ धेक्द्याहौ।


आदम बठेइ सातौ पुस्तामी जन्मिया हनोकले यिन मान्सका बारेमि इसो भणबर अगमबाणी बोल्याथ्यो, “हेर प्रभु पक्‍कालगइ आफ्ना असंख्य पबित्र स्वर्गदुतसित आउन्याहुन।


येशू यिन सब बचनका गवाही छन, रे उन भण्नाहान, हो, म छिट्टाइ आउन्ना छु। म यूहन्ना, जबाफ दिनउ, “आमेन, प्रभु येशू, आस।”


तिननले परमेश्वरलाइ आमने सामने धेक्द्या हुन, रे परमेश्वरको नाउँ तिनरा चानामि हुन्या हो।


Lean sinn:

Sanasan


Sanasan