Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 1:2 - डोटेली नयाँ करार

2 यूहन्नाले आफले धेक्या सब कुरणी लेख्यो, अथवा यो परमेश्वर बठेइ आया खबर हो रे येशू ख्रीष्टले भण्या सब कुरणी हो।

Faic an caibideil Dèan lethbhreac




प्रकाश 1:2
22 Iomraidhean Croise  

यूहन्नाले यिसो भण्नोइ गवाही दियो, “मइले पबित्र आत्मा ढुकुरका रुपमि स्वर्ग बठेइ ओलीबर येशूमि बसिरया धेक्या।


उनले लाजरसलाइ चिहान बठेइ बोलाइबर मर्या बठेइ जिउनो पाड्यो, रे उनसित भया भिडका मान्सनले उनरो गवाही दिनाइ रया।


तिननले येशूमि बिश्वास अद्द सकुन भणबर जइले यो धेक्यो उसइले गवाही दिराइछ रे उइको गवाही सत्य छ, सत्य बोलन्छ भणि उ जाणन्छ।


यिन कुरणीको बिसयमि गवाही दिन्या शिष्य यिन हुन रे यि कुरणी लेख्यो, रे हाम जाण्नाउ यिनरो गवाही सत्य छ।


साँच्चि, म तुलाइ भण्नउ, हाम जी जाण्नाउ त्यो भण्नाउ, रे हामले जी धेकिराइछौ तसइको गवाही दिनाउ, तर तमन हामरो गवाहीमी बिश्वास अद्दानु।


क्याकि सब मान्सनका अगाडी उनरा निउति तमले जी धेक्या रे सुण्याछौ, तम तइको गवाही हुन्या हौ।


आब उठ रे आफना खुट्टामी कल्ले, क्याकि ममि तुइले धेक्या रे मइले तुलाइ धेकाउन्या कुरणीको निउति सेवक रे गवाही निउक्त अद्द्या इच्छाले म तेरा वाँ धेका पड्या हु।


क्याकि हामले धेक्या रे सुण्या कुरणी हाम नबोलिबर बस्स सक्दाइन।”


यिसेरी परमेश्वरले तमनलाइ साबित अर्यो कि ख्रीष्टको बारेमिको सन्देश सत्य हो।


बिश्वासि भाइन हो, जब मइले तमनलाइ परमेश्वरको बारेमि सन्देश सुणाया मइले औरहइ बरता जान्या मान्सकि जसेरि तमनसित बोलेइन अथवा बुद्दिमान हुन खोजेइन।


हाम एक जाना मान्सको बारेमि लेख्दाछु, जो परमेश्वरको बचन हो, जइले मान्सनलाइ साचो जीवन दिन्छ। उन संसार सुरु हुनाहइ पइल्ली बठेइ थ्या। तर आब हामले उनलाइ सुण्याछौ, उनलाइ धेक्याछौ, हामले उनलाइ हेर्या छौ रे हामरा हातले छोया छौ।


हामले चेलोलाइ धेक्याछौ रे गवाही दिनाउ कि पिता परमेश्वरले आफना चेलोलाइ संसारका मान्सनका निउति मुक्तिदाताका रुपमि पठाया छन।


मण्डलिका सब मान्सनले डेमेत्रियस राम्रो मान्स हो भणि भणन्छ क्याकि उइको ब्यबहार साँचो परमेश्वरको बचन अनसार छ, हाम लगइ भण्नाउ कि उ असल मान्स हो, तमन जाण्न्छौ कि हामरि गवाही सत्य छ।


यइ आवाजले इसो भण्यो, “तु जी धेकन्छइ तइ एक किताबमी लेख, रे यइलाइ सात मण्डलिलाइ पठा, जो यिन सहरमि छन: एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया रे लाउडिकिया।”


तबइकिलाइ जी तमले धेक्याछौ तइ लेख दुएइ कुरणी जो अइल हुन्नाछ रे पछा हुन्यावाला छन।


म यूहन्ना, तमरो साथी बिश्वासि, हाम सब येशू ख्रीष्टको राज्यका भाग हौ, रे हाम सबइ दुःख कष्ट भोग्दाउ रे येशूका लाग्दा धीरजी भइबर सनु पणन्छ। परमेश्वरको बचन रे येशू ख्रीष्टको गवाहिका खातिर म पत्मोस भण्न्या टापुमि थ्या।


तिननले थुमाको रगत रे आफना साक्षिका बचनका कारणले तइलाइ जित्या हुन, रे तिननले आफना ज्यानको बरता प्रेम राखेइन रे तिनन मद्द डरायन बरु तिननले येशूलाइ इन्कार अर्यो।


जइका लाग्दा, त्यो अजिङ्गर आइमाइसित भौत रिसायो। तबइकिलाइ उनले तइ आइमाइका बंशका बिरुद्द युद्द घोषणा अर्यो। यिन बंस तिन मान्सन हुन जइले परमेश्वरका आज्ञापालन अददाहान रे येशूले सिकाया सत्य शिक्षालाइ साच्ची लगनशिल भइबर पछ्याउन्ना छन।


रे तइ पछा मइले केइ सिंहासन धेक्या, जइमि तिनन बसिरइथ्या जइको मुन्टो काटिया थ्यो क्याकि तिननले येशूका सन्देश रे परमेश्वरको बचनको घोषणा अर्याथ्या। यिन मान्सनले तइ राक्षसको रे तइका मुर्तिको आराधना अर्या थेइन, रे तिननले आफ्ना चानामि अथवा हातमि तइ राक्षसको छाप स्वीकार अरेइन। तिनन आजी जिउना भया रे सिंहासनमि बस्या। परमेश्वरले तिननलाइ सासन अद्द्या अधिकार दियो रे तिननले ख्रीष्टसित एक हजार बर्षकि निउति सासन अर्यो।


प्रभु येशू ख्रीष्टको अनुग्रह परमेश्वरका पबित्र मान्सनसित रइजाउ। आमेन।


जब थुमाले पाँचौ मोहोर तोड्यो, मइले बेदिका तल्तिर तिनरा आत्मालाइ धेक्या जो मरिया थ्या क्याकि तिनन परमेश्वरका बचन रे तिननले पाया सन्देश सित बिश्वासयोग्य थ्या।


Lean sinn:

Sanasan


Sanasan