प्रकाश 1:18 - डोटेली नयाँ करार18 म जीवनको स्रोत हुँ। म एकबेर मर्या तर आब जिउनो छु रे म सदाइकि निउति जिउनो हुन्या हु, रे मसित मृत्युमि अधिकार छ। रे पातालका साँचा म सितइ छन। Faic an caibideil |
तइ पछा मइले पेलो घोडा धेक्या रे घोडसवारको नाउँ मृत्यु थ्यो, रे पाताल तइका पछा लाग्याथ्यो। तिननले पृथ्बीमि बसोबास अद्द्या मान्सनको संख्याको चौथो भाग माद्द्या अधिकार पाए। तिननले उनलाइ तरबारले मार्यो, तिननले उनलाइ भोकले मार्यो रे तिननले उनलाइ खराब रोगले मार्यो रे तिननले जंगली राक्षसलाइ लगइ तिननलाइ माद्द लायो।