Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 1:17 - डोटेली नयाँ करार

17 जब मइले उनलाइ धेक्या, उतन्जेइ म उनरा चरणमी पणर्या म मर्या मान्स जसोइ थ्या तर उनले आफ्नो दाइन हात इसो भंणिबर ममि राख्यो, “जन डराइ, सुरु रे अन्त मइ हु।

Faic an caibideil Dèan lethbhreac




प्रकाश 1:17
30 Iomraidhean Croise  

येशूले झट्ट तिननलाइ यिसो भण्यो, “हिम्मत अर, म येशूइ हु, जनडरा।”


तिनरि डरले तिन पहरा दिन्या सिपाइन थरथर काम्या, रे मर्या जसा भया।


तर स्वर्गदुतले तिन स्वानिनलाइ भण्यो, तमन जनडरा, क्याकि मलाइ था छ, तमन क्रुसमि टाङिया येशूलाइ खोज्जा छौ।


आब उनरा शिष्यामि हइ एक जानो युहुन्ना नाउँ भया शिष्य जइलाइ येशूले प्रेम अरन्थ्या उ उनरा छातिमि लधरिबर बसिरैथ्यो।


पत्रुसले पछाडी फर्किबर हेर्नज्या एक जानो शिष्यालाइ पछाडी-पछाडी आउन्नार्या धेक्यो, जइलाइ येशूले प्रेम अरन्थ्या। यिनइले बसाइतकको खाना खान्या बेला येशूका छातिमि लधरिबर सोद्याथ्यो, “प्रभु, तमलाइ पकडाइ दिन्या को हो?”


यइ आवाजले इसो भण्यो, “तु जी धेकन्छइ तइ एक किताबमी लेख, रे यइलाइ सात मण्डलिलाइ पठा, जो यिन सहरमि छन: एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया रे लाउडिकिया।”


यो चिठ्ठी म यूहन्नाले एसियाका प्रान्तको सात मण्डलिलाइ लेख्दाछु। म तमरि निउति प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ उनरो अनुग्रह रे सान्ति धेकाउन। उन जो छन, जो थ्या, जो आउन्याहुन, रे परमेश्वरको सिंहासन अगाडी रन्या सात आत्मा बठेइ,


परमप्रभु परमेश्वर भण्नाहान, “अल्फा रे ओमेगा मइ हु,” त्यो भण्याको जो सुरु रे अन्त हुन, म परमप्रभु परमेश्वर सर्वसक्तिमान हु, जो छन, जो थ्या, जो आउन्याहुन।


येशूले मलाइ इसो लगइ भण्यो, “स्मुर्ना सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जइले सब कुरणीको सुरु अर्या, रे म उइ हुँ जइले सब कुरणीलाइ अन्त अराउन्या हो। म मर्या तर आब, म जिउनो छु रे सदाइकि निउति जिउन्या हु। जी म तमनलाइ भणनउ उइलाइ सुण:


“अल्फा रे ओमेगा मइ हु”, पइलो रे पछा, सुरु रे अन्त हु।


Lean sinn:

Sanasan


Sanasan