Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 1:16 - डोटेली नयाँ करार

16 उनरा दाइन हातले सात तारा समाइराइन्थ्यो रे उनरा मुख बठेइ धारिलो दुइधारे तरबार निकल्याथ्यो। उनरो अनार उज्यालो थ्यो जसेरि छाकला सुर्य चम्किन्छ।

Faic an caibideil Dèan lethbhreac




प्रकाश 1:16
26 Iomraidhean Croise  

रे, उनरा साम्नेमि उनरो मुखको अनार बद्लियो पइ उनरो मुख सुर्य जनि चम्क्यो रे उनरा लत्ता ज्योति जसा सेता भया।


हे राजा अग्रिपास, छाकला मइले स्वर्ग बठेइ सुर्य भण्नालगइ उजालो ज्योति धेक्या, जो म रे मसित यात्रा अद्द्या मेरा साथिनमि चम्कियो।


रे जसेरि एक सिपाइले लडाइमि आफ्नो मुन्टो बचाउनाइ टोप लाउन्छ तसेरि परमेश्वरले तिननलाइ सैतान बठेइ बचाउनाहान। जसेरि एक सिपाइले आफलाइ बचाउनाइ तरबार समाउन्छ, तसेरि आफलाइ बचाउनाइ परमेश्वरको बचन समाउन्छ, जो पबित्र आत्माले तमनलाइ दिनाहान।


परमेश्वरको बचन त काम अरीराख्द्या रे जिउनो छ। यो दुइधारे तरबार भण्नालगइ बड्ता लगाउ छ। यइले भितर पुरा प्राण रे आत्मालाइ छुट्याइ दिन्छ। जोर्नी रे मज्जालाइ अलग पाणिदिन्छ। परमेश्वरका बचनले मान्सनका हृदयको बिचार रे चाहानालाइ केलाइबर जाँच अरन्छ।


आब म मेरा दाइना हातमिका सात ताराको अर्थ कि हो रे सात सुनका सामदानको अर्थ कि हो त्यो म भणन्या हु जो पइल्ली था थेइन। यइको अर्थ यो हो: सात ताराले तिन स्वर्गदुतलाइ जणाउन्छ जइले सात मण्डलिलाइ संरक्षित अरन्छ रे सात सामदानले सात मण्डलिलाइ जणाउन्छ।”


पइ मइले बादलले घेर्या अर्खा बलबान स्वर्गदुतलाइ स्वर्ग बठेइ ओल्या धेक्या। तिनरा मुन्टाका वलतिर पलतिर इन्नाराइन थिइ रे तिनरो अनार सुर्य जसो चम्किलो थ्यो उनरा खुट्टा बल्लार्या आगाका खामा जसा थ्या।


पइ अग्गासमी एक अचम्मको चिन्ह धेकियो सुर्य पहिरेकी एक आइमाइ, जइका खुट्टाका तलमणी चन्द्रमी थ्यो, रे तइले बार ताराले बन्या मुकुट मुन्टामि लाइराइथ्यो।


सवारको मुख बठेइ एक धारिलो तरबार आउछ जइलाइ उनले जाति-जातिलाइ हराउनाइलाइ प्रयोग अददाहान, रे उइले तिननलाइ फलामको डन्डाले सासन अद्द्या हुन। उन सर्वसक्तिमान परमेश्वरको भयानक क्रोधको अंगुरको रसको कुण्डमी अंगुरको रस थिचीबर निकाल्ल्या हुन।


तइ पछा, घोडामि बसिरया तइ मान्सले उइका मुख बठेइ निकल्या तरबारको प्रयोग अरिबर और सबइलाइ मार्यो। तब अग्गासका चडाले लासको मासु खायो जबसम्म तिनरि धो भइन।


येशूले मलाइ इसो लगइ भण्यो, “एफिसस सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जइले सात तारालाइ मेरा दाहिन हातमि राख्या छु रे म जो सात सुनका सामदानका बिचमि हिट्टउ। जी म तमनलाइ भणनउ उइलाइ सुण:


येशूले मलाइ इसो लगइ भण्यो, “पर्गामम सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जइसित धारिलो दुइधारे तरबार छ। जी म तमनलाइ भणनउ उइलाइ सुण:


तबइकिलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, यदि तमनले यिन ननिका काम अद्द छाड्यानु भण्या म तमरा वाँ छटाइ आउन्या हु रे तिनन झुटा शिक्षा दिन्या मान्सनको बिरोधमी म मेरा मुख बठेइ आउन्या तरबारले लड्डया हु।


येशूले मलाइ इसो लगइ भण्यो, “सार्डिस सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जइले मेरा हातमि सात तारा समाया छु रे जइले परमेश्वरका सात आत्मालाइ बाहिर पठाउनाहान। मलाइ था छ तम कसा काम अर्न्छौ। तमन ममि बिश्वासयोग्य बिश्वासिन जसो धेकिन्छ तर साच्ची तमन आब मलाइ पछ्याउन।


Lean sinn:

Sanasan


Sanasan