Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




फिलिप्पी 4:12 - डोटेली नयाँ करार

12 खाँचो पणन्ज्या लगइ, रे प्रसस्त हुन्ज्या लगइ, कसेरी जीवन बिताउनु पणन्छ, म जाण्नउ। जसाइ परिस्थितिमि लगइ, थोक्काइ खान्या चिज भया लगइ, प्रसस्त भया लगइ, मइले सन्तुष्ट भइबर जीवन बिताउन सिक्याछु।

Faic an caibideil Dèan lethbhreac




फिलिप्पी 4:12
15 Iomraidhean Croise  

मेरो जउँ आफमी राख, रे मसित सिक, क्याकि म बिनम्र रे नम्र मनको छु, रे तमले आफना प्राणमी आराम पाउन्या हौ।


तब येशूले तिननलाइ भण्यो, “तमन हरेक मोशाको कानुन सिकाउन्यावाला रे परमेश्वरका राज्यमि मेरा शिष्या लगइ हो। उ त्यो मान्स जसो हो जइसित उइका घरमि भण्डार छ। उइले ताँ बठेइ पुराना रे नयाँ दुएइ मूल्यवान चिज निकाल्ल सक्न्छ।”


म पावल तमरा अगाडी नम्र हुनउ, तर दुर हुन्तक तमन प्रति साहसि हुनउ! ख्रीष्टको नम्रता रे कोमलता बठेइ म तमलाइ बिन्ति अद्दउ।


क्याकि केइ मान्सन भण्नाहान, तइले लेखेइ चिठ्ठी गहकिलि रे प्रभाबशाली हुन्छे, तर त्यो आफइ हाजिर हुन्तक भण्या त्यो कमजोर हुन्छ रे तइको बचनको केइ महत्त्व हुनइन।


भौत परिश्रम अर्या रे कष्ट सया, कति उनिला रातमि, भोक रे तिसमि बेर बेरि भोकमरिमि ठणनी रे नग्नतामि पण्या।


आफलाइ होच्याइबर तमनलाइ उच्च पाणुँ भणि परमेश्वरको सुसमाचार मइले तमनलाइ सितैमि सुणाउन्ज्या कि मइले पाप अर्या ब?


तमनसित रन्ज्या जब मलाइ पैसाको अभाब पण्याथ्यो म कसइको बोज भएन, क्याकि माकेडोनिया प्रदेस बठेइ आया भाइनले मेरो अभाब पुरा अरिदियो। तबइकिलाइ कसइ किसमले तमनमि बोज पणलो कि भणबर मइले आफइलाइ रोक्या, रे पछा आउन्या दिनमि लगइ रोक्द्या हु।


Lean sinn:

Sanasan


Sanasan