Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




फिलिप्पी 3:17 - डोटेली नयाँ करार

17 बिश्वासि भाइन हो, तमन सब मेरो अनुकरण अर। हाम तमनसित हुनज्या जो ब्यबहार तमनले हाममि धेक्या तसो ब्यबहार अद्द्या मान्सलाइ लगइ अनुकरण अर।

Faic an caibideil Dèan lethbhreac




फिलिप्पी 3:17
15 Iomraidhean Croise  

बिश्वासि भाइन हो, म तमनलाइ बिन्ति अद्दउ कि तिन मान्सन बठेइ होशियार बस जइले फुट ल्याउनाहान, रे जइले मान्सनलाइ गलत कुरणीमि बिश्वास अद्दया बनाउन्छ जो तमनले सिक्या शिक्षाका बिरुद्दमि हो। तिनन बठेइ अलग बस।


मइले अद्द्या सब काममी सब मान्सनलाइ भौत खुशी बनाउन्या कोशिस अददाछु। म आफ्नो भलाइकी निउति होइन तर सबको भलाइ खोज्जउ, ताकि तिननले उद्दार पाउन सकुन। तसेरि तमनले लगइ इसो जीवन जिउनु पणन्छ जइले यहुदि मान्सन अथवा गैर-यहुदि मान्सन अथवा परमेश्वरकि मण्डलिलाइ कसइ किसिमको समस्या ल्याउनइन।


मेरो अनुसरण अद्द्या अर, जसेरि म ख्रीष्टको अनुसरण अद्दउ।


तबइकिलाइ तमनले मेरो उदहारणको अनुसरण अर भणि म तमलाइ बिन्ति अद्दउ।


तमनले जइ कुरणी मेरा सब्द बठेइ रे मेरा काम बठेइ सिक्या, रे ग्रहण अर्या, तेइ कुरणी पालन अर। तब सान्तिका परमेश्वर तमनसित रइरनाहान।


तमन हामरा उदाहरण रे प्रभुका उदाहरणको अनुसरण अरन्छौ। ताँ भौत कष्ट थ्यो, तर तमनले आनन्दसित सन्देसलाइ ग्रहण अर्या, जो आनन्द पबित्र आत्मा बठेइ आउन्छ।


यइ चिठ्ठीमि हामले भण्या सन्देश यदि कसइले पालन अद्दाइ इन्कार अरन्छ भण्या, पक्‍का अर कि त्यो को हो भणबर सबले चिनुन रे तइसित केइ सम्बन्ध जन राख ताकि तइले लाज माणउ।


क्याकि तमन आफइ निक्केरि जाणन्छौ कि हामले जसेरि तमनले जीवन बिताउनु पणन्छ, क्याकि जब हाम तमनसित थ्या, हाम अल्छी थेइन तर काम अरनथ्या।


हामले कडा मिहनत अर्या, क्याकि हामसित तमन बठेइ सहायता मागद्या अधिकार नहोइबर होइन, तर हामरो बानि तमरि निउति एक आदर्स बनउ भणबर हामले तसो अर्या।


यिसो ब्यबहार अर कसइले तमनलाइ अनादर जन अरउ क्याकि तमन जबान छौ, तर बिश्वासीनले अनुसरण मद्दाइलाइ तमनले बोल्या सब्द, आचरण, और प्रतिको प्रेम, ख्रीष्टमी भया बिश्वास, रे तमरो निर्दोष जीवन बठेइ तमन एक असल उदाहरण हुनु पणन्छ।


आफना अगुवाको सम्जना राख, जइले परमेश्वरको बचन तमनलाइ सुणायो। कसेरी तिननले आफ्नो जीवन बितायो रे मृत्यु सम्मलगइ बिश्वासयोग्य रया, रे तसोइ बिश्वास धेका जसो बिश्वास परमेश्वरमि तिननले धेकायाथ्यो।


रे सासक जसइ तमरो जिम्मामि दिया मान्सनमि हुकम जनचला, तर तिनरा निउति असल उदाहरण हौ।


Lean sinn:

Sanasan


Sanasan