Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




फिलिप्पी 2:20 - डोटेली नयाँ करार

20 क्याकि तिमोथी जसो सुद्द मनले तमरो भलाइकी निउति साच्ची चिन्ता अद्द्या मान्स मसित और कोइलगइ आथिन।

Faic an caibideil Dèan lethbhreac




फिलिप्पी 2:20
16 Iomraidhean Croise  

त्यो भागन्छ, क्याकि त्यो नौकर मान्तर हो, तइले भेडाको साच्ची रेख देख अद्दैन, त्यो भागन्छ।”


तइले गरीबको ख्याल राखिबर यो भण्या थेइन, क्याकि त्यो चोर थ्यो, रे पैसाको थैलो तसइले राखन्थ्यो, रे ताँ बठेइ चोद्द्या अरन्थ्यो।


म प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ धिरज रे उत्साह दिया होउन ताकि जसेरि तमनले येशू ख्रीष्टको अनुसरण अर्न्छौ तमन एक-अर्खासित मिलापमी बस्स सक।


यदि तिमोथी तमरा वाँ कोरिन्थ सहरमि आया भण्या उइको स्वागत अर। क्याकि उइले लगइ मइले जसेरि प्रभुको काम अद्दा छ।


तब तमन एकइ मनका होइबर, एकइ प्रेम राखिबर पुरा सहमति सित एकइ उद्देश्य राखिबर मेरो आनन्द पुरा अर।


तर तमनलाइ था छ कि तिमोथीले आफलाइ कसेरी बिश्वासयोग्य धेकायो। जसेरि एक चेलाले आफना बा सित मिलिबर काम अरन्छ, तसेरि तिमोथीले सुसमाचार प्रचार अद्द्या काममी मसित मिहिनत अर्यो।


येशू जइलाइ मान्सनले युस्तस भण्नाहान, तिनले तमनलाइ अबिबादन पठाया छन। परमेश्वरको राज्यका निउति मेरा सहकर्मी मध्ये यहुदि बिश्वासि यिन तीन जाना मान्तर हुन। यिन बठेइ मलाइ उत्साह मिल्या छ।


म यो चिठ्ठी तिमोथीलाइ लेख्दाछु। तु मेरो आफ्नोइ चेला जसोइ हइ क्याकि तुइले लगइ ख्रीष्टमी बिश्वास अरन्छइ। म प्रार्थना अद्दउ कि पिता परमेश्वर रे हामरा प्रभु येशू ख्रीष्ट तमन प्रति अनुग्रही रे कृपालु होउन रे तमनलाइ सान्ति देउन।


यदि तमनले यिन कुरणी बिश्वासि भाइनलाइ सिकाया भण्या तमन येशू ख्रीष्टका एक असल सेवक हुन्या हो, जो बिश्वासको सन्देसले बलिया बनाया छ रे त्यो असल शिक्षा जो तमनले माण्याछौ।


मलाइ तेरो कपट नभया साँचो बिश्वासको सम्जना हुन्छ। जो तेरि बजेइ लोइसमि थ्यो, रे तेरि इजा युनिसमि थ्यो रे मलाइ पक्‍का छ त्यो बिश्वास तुमि लगइ छ।


तर तु, तिमोथीलाइ पक्‍का था छ कि मइले कि सिकाया रे मइले कसेरी जीवन बिताया, मेरो जीवनको उद्देश्य कि हो रे म कि बिश्वास अद्दउ। तु जाणन्छइ कि म सब किसिमका मान्सनसित धैर्य भया रे सबलाइ प्रेम अर्या, मइले कसेरी दु:ख भोग्या,


Lean sinn:

Sanasan


Sanasan