1 क्याकि तमन ख्रीष्टका भया हुनाले उत्साहित भयाछौ, रे तमनले ख्रीष्टका प्रेम बठेइ सान्तोना पायाछौ, क्याकि पबित्र आत्मासित तमरो संगति छ, रे ख्रीष्ट तमनसित नम्र रे दयालु छन।
तइ समयमि यरुशलेम सहरमि शिमियोन नाउँ भया एक जाना मान्स थ्या। उन धर्मि रे भक्तजन थ्या उन उत्सुक भइबर ख्रीष्ट फर्कि आउन्या रे इस्राएल देशका मान्सनलाइ सान्त्वना दिन्या बाटो हेरिरइथ्या, रे पबित्र आत्मा उनसित थ्या।
बिश्वास अद्द्या समुह सब एकै मन रे एकै आत्माका होइरइथ्या, रे तिननमि हइ एकले लगइ आफ्नो धन सम्पत्तिको केइ चिज यो मेरो आफ्नो हो भणि भण्नाइन्थ्या, तर तिनरा सब थोक साजाथ्या।
म यो अद्दउ क्याकि म तिननलाइ आत्मिक रुपमि प्रोत्साहान दिन चाहानउ रे तिनन प्रेममि एकसाथ बादिन्या हुन। ताकि तिननमि पुरा समज होउ, जइका लाग्दा तिननले परमेश्वरको रहस्य था पाउन सकुन, जो ख्रीष्ट आफइ हुन।
तबइकिलाइ परमेश्वरले हामलाइ प्रतिज्ञा अर्याछ रे उन कसम खानाहान। यिन दुइ कुरणी परिबर्तन हुन सक्दाइन, क्याकि यो सम्भब आथिन कि परमेश्वर झुट बोल्सक्दाहान। तबइकिलाइ हाम जो परमेश्वरका नजिक सुरक्षा पाउनाइ निउति आयाछौ, हामरा अगाडी भया आसालाइ पाउनाइ ठुलो हौसला पाउन सक्दाउ।
पिता परमेश्वरले पइल्ली तमनलाइ उनरा मान्स हुनाइ रे पबित्र आत्माको काम बठेइ तमनलाइ पबित्र बनाउनाइ चुन्नया निर्णय अर्याथ्यो। उनले इसो अर्यो ताकि तमनले येशू ख्रीष्टको आज्ञापालन अर रे उनरो रगत बठेइ सुद्द हुन सक। म प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ प्रसस्त मात्रामि अनुग्रह रे सान्ति दिउन।
जो परमेश्वरका आज्ञाको पालन अरन्छ, उ परमेश्वरसित एकतामी हुन्छ रे परमेश्वर उइमि रनाहान। उनले हामलाइ दियाको पबित्र आत्मा बठेइ हाम जाण्नाउ कि उन हाममि रनाहान।
इसेरि हाम नीकेरि जाण्नाउ रे बिश्वास अद्दाउ कि परमेश्वर हामलाइ प्रेम अददाहान। परमेश्वर प्रेम हुन, जो प्रेममि रनाहान, तिनन परमेश्वरसितको एकतामी रनाहान रे परमेश्वर तिननमि रनाहान।