म पुरा हृदयले उनरा चेलोको बारेमि मान्सनलाइ सुसमाचार प्रचारमि उनरो सेवा अद्दउ, रे परमेश्वर मेरा साक्षि छन कि म मेरा प्रार्थनामि तमनलाइ लगातार याद अद्दउ।
रे जब तीतसले तमन आज्ञाकारी भया कुरणिका बारेमि आजी सोच्चाहान, कि तमनले तिनलाइ कसेरी अधिनता रे ठुलो सम्मानसित स्वागत अर्याथ्यो, तब तिनले तमनलाइ झिक बरता प्रेम अददाहान।
जब तमनले ख्रीष्टका नाउँमि बप्तिस्मा लिया तब तमनले नयाँ लत्ता लाया जसेरि तमनले ख्रीष्टको स्वभाव धारण अर्या। तबइकिलाइ जब तमनले येशू ख्रीष्टलाइ बिश्वास अर्या तब तमन सब परमेश्वरका सन्तान भया।
क्याकि तमन ख्रीष्टका भया हुनाले उत्साहित भयाछौ, रे तमनले ख्रीष्टका प्रेम बठेइ सान्तोना पायाछौ, क्याकि पबित्र आत्मासित तमरो संगति छ, रे ख्रीष्ट तमनसित नम्र रे दयालु छन।
तमनलाइ था छ कि हामले तमनलाइ निकी कुरणी अरिबर कभइ खुशी बनाउन्या कोशिस अरेइन, न त पैसा पाउनाइ हामले इसो अर्या। क्याकि हाम लोपि आथिन। परमेश्वर हामरा साक्षि छन कि हामले तसो ब्यबहार अरेइन।
तबइकिलाइ स्नेहसित तमरो चाहाना अरिबर हाम परमेश्वरको सुसमाचार मान्तर होइन, तर हामरो प्राण समेत तमनलाइ दिन तयार थ्या, क्याकि तमन हामरि निउति अति प्यारा भयाथ्या।