Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




फिलिप्पी 1:21 - डोटेली नयाँ करार

21 क्याकि यदि म बाच्या भण्या यो ख्रीष्टको आदरको निउति हुन्या हो। रे मददु मेरी निउति यइ हइ असल हुन्या हो, क्याकि म ख्रीष्टसित हुन्या हु।

Faic an caibideil Dèan lethbhreac




फिलिप्पी 1:21
16 Iomraidhean Croise  

तर परमेश्वरले हामलाइ येशू ख्रीष्टसित एक बनाया छ रे ख्रीष्ट बठेइ हामलाइ बुद्दि दिनाहान। परमेश्वरले हामलाइ आफ्ना नजरमि धर्मि लगइ बनाउनाहान। ख्रीष्ट बठेइ हाम पबित्र बनाइया छौ, रे उनले हामलाइ पाप बठेइ छुटकारा दियो।


खास अरिबर कि म, पावल, कि अपोल्लोस, कि पत्रुस (केफास), कि संसारका कुरणी, तम बाच अथवा मर, कि बर्तमान, कि भबिष्य क्याकि परमेश्वरले सब थोक तमरा भलाइकी निउति दिया छ।


क्याकि हाम जाण्नाउ कि यदि पृथ्बीमि हामसित भया अस्थायि शरीर नष्ट भयो भण्या, स्वर्गमि अनन्त सम्म रन्या परमेश्वरले दिया हामरो घर छ, जो हातले बनाया होइन।


तबइकिलाइ हामलाइ पुरा भरोसा छ। हाम जाण्नाउ कि हाम जबसम्म सरीरमि रनाउ तब सम्म प्रभु बठेइ अलग हुनाउ।


हाममि पुरा भरोसा छ, हाम मर्या पछा यइ शरीर बठेइ अलग होइबर प्रभुसित हाम स्वर्गमि रन चाहानउ।


यो इसो हो कि ख्रीष्ट क्रुसमि मर्या, रे म लगइ मर्या। म आब जिउन्या होइन, तर ख्रीष्ट ममि जिउनाहान। रे जो जीवन म अइल जिउनाछु त्यो म परमेश्वरका चेलोमी बिश्वास अरिबर जिउनउ, जइले मलाइ भौत प्रेम अर्यो यिति सम्मकि उनले आफ्नो जीवन मेरा निउति दियो।


मेरा बारेमि भणन्या हो भण्या, म हामरा प्रभु येशू ख्रीष्टको क्रुसमि मर्या कुरणी बाहेक और केइ कुरणीमि कभइ घमण्ड अद्द चाहानइन। क्याकि उनरो मृत्यु बठेइ म संसारका इच्छाको अधिनमी आथिन, रे आब ममि यइ संसारको कोइ सक्तिले सासन अद्द्या आथिन।


मेरो उत्कट इच्छा रे आसा यो हो कि म लाजमि पड्या आथिन। तर पइल्ली मइले साहससित ख्रीष्टका बारेमि प्रचार अर्या जसोइ प्रचार अद्द सक्द्या हु। म बाचु अथवा मरु, म मेरो सारा अस्तित्वले ख्रीष्टलाइ लगातार आदर दिन्या हु।


यदि म सरीरमि बाँच्या भण्या म ख्रीष्टकि निउति असल काम अद्दाइलाइ योग्य हुन्या हु। पइलगइ मइले बच्चु वाँ मद्दु कि छान्नु पड्डया हो त्यो म भण्न सक्दैन।


क्याकि मइले यिन दुइ मध्य कि छान्नु पड्डया हो त्यो म जाण्नैन। बरु मरिबर ख्रीष्टसित बस्या इच्छा छ क्याकि यो भौत असल छ।


क्याकि और मान्सन त आफनोइ स्वार्थ खोजी राख्दाहान तर तिननलाइ येशू ख्रीष्ट कि निउति जी महत्वपूर्ण छ तइको तिननलाइ केइ मतलब आथिन।


ख्रीष्ट जइले नयाँ जीवन दिनाहान उन यइ संसारमी फर्किबर आउनज्या तमन लगइ आउन्या हउ, रे उनरो महिमामि सहभागी हुन्या हौ।


आजी मइले सुण्या कि कोइ स्वर्ग बठेइ बोल्या छ रे उनले मलाइ भण्यो, “यिन सब्द याँ लेख। आब बठेइ यिसा मान्सन धन्यका हुन जइले प्रभुमि बिश्वास अरिबर मद्दाहान।” पइ पबित्र आत्माले पक्‍का अर्यो रे भण्यो, “यो सत्य हो। तिनन धन्यका हुन क्याकि तिनन आफ्ना कठीन परिश्रम बठेइ आराम अद्दया हुन रे तिननले अर्या कामकी निउति तिननलाइ इनाम दिइन्या हो।”


Lean sinn:

Sanasan


Sanasan