Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




फिलिप्पी 1:20 - डोटेली नयाँ करार

20 मेरो उत्कट इच्छा रे आसा यो हो कि म लाजमि पड्या आथिन। तर पइल्ली मइले साहससित ख्रीष्टका बारेमि प्रचार अर्या जसोइ प्रचार अद्द सक्द्या हु। म बाचु अथवा मरु, म मेरो सारा अस्तित्वले ख्रीष्टलाइ लगातार आदर दिन्या हु।

Faic an caibideil Dèan lethbhreac




फिलिप्पी 1:20
41 Iomraidhean Croise  

येशूले यो कुरणी यइ उइले भण्यो कि पत्रुस कसेरी मद्या छ रे परमेश्वरको महिमा अद्द्या छ। तइ पछा येशूले भण्यो, “शिष्य हुनाइलाइ मेरा पछा लाग।”


तबइकिलाइ मेरो जीवन आफ्नि निउति केइ मोलको आथिन। इति मान्तर चाहानौ, कि परमेश्वरले मान्स जातिलाइ अनुग्रह अर्याछ भण्न्या सुसमाचार फैलाउन्या कामलाइ म पुरा अद्द सकु, जो प्रभु येशूले मलाइ दिइराइछ।


तर पावलले जबाफ दियो, “तमन क्याइ यिसेरी रोइबर मेरो मनलाइ छ्याउ छ्याउ पाड्डाछौ? क्याकि प्रभु येशूका नाउँकि निउति बादिबर झेलमि पड्डु मान्तर होइन, तर प्रभुकि निउति यरुशलेम सहरमि मददु लगइ तयार छु।”


तिननले प्रार्थना अरिसक्या पछा तिनन जम्मा भया ठाँउ काम्यो, रे तिनन सब जाना पबित्र आत्माले भरिया, रे तिननले साहससित परमेश्वरको सन्देश बोल्या।


तबइकिलाइ बिश्वासि भाइन हो, हामरि निउति परमेश्वरको ठुलो कृपाका लाग्दा म तमनलाइ अनुरोध अद्दउ, कि तमन आफना जिवनलाइ पबित्र रे परमेश्वरलाइ ग्रहणयोग्य जिउनो बलिका रुपमि अर्पण अर। परमेश्वरलाइ आराधना अद्द्या सत्य तरिका तेइ हो।


आसाले हामलाइ निरास अराउनइन, क्याकि परमेश्वरले हामलाइ दिया पबित्र आत्मा बठेइ परमेश्वरको प्रेम हामरा हृदय भरिया छ।


आफना शरीरका अंगलाइ ननिका कामकीलाइ प्रयोग हुन जन दिय। तर आफइलाइ मर्या बठेइ जिउना भया सोचिबर आफ्नो जीवन परमेश्वरलाइ दिय, रे आफ्नो शरीरका अंगलाइ ठीक कुरणीकी निउति प्रयोग अर, रे पुरा रुपमि आफ्नो जीवन परमेश्वरलाइ दिय।


म दिनदिनका जीवन बठेइ उदाहरण दिनउ जसेरि एक बेर तमनले आफ्ना शरीरका अंगलाइ अशुद्द्ता रे दुष्ट कामकीलाइ समर्पण अर्या, तसेरि आब आफ्ना शरीरका अंगलाइ पबित्र हुनाइ रे धार्मिक जीवन जिउनाइ समर्पण अर।


क्याकि सब सृष्टिले ठुलो आसामि तइ भबिष्यका दिनको प्रतिक्षा अरिराइछ, जब परमेश्वरले आफना सत्य सन्तानलाइ प्रकट अददाहान।


जसेरि पबित्र सास्त्रमि लेखियाछ, “हेर, यरुशलेम सहरमि एक ढुङो राख्दउ, जइमि मान्सनलाइ ठेस लागन्छ, एक पखान, जइले मान्सनलाइ लोटाउछ, तर उनमी भरोसा राख्द्या कोइ सर्ममि पडिन्या आथिन।”


बिश्वासि भाइन हो, हरेक दिन म मद्दया खतरामी छु। यो कुरणी लगइ सत्य हो, जसेरि म हामरा प्रभु येशूमि तमरा बारेमि घमण्ड अद्दया कुरणी सत्य हो।


परमेश्वरले तमनलाइ मोल तिरिबर किन्यो, तबइकिलाइ तमरा सरीरमि परमेश्वरको महिमा अर।


तइले दुइ कुरणिका बारेमि सोच्चु पणन्छ: आफ्नि स्वानिलाइ खुशी पड्डु रे प्रभुलाइ खुशी पड्डु। तसेरि ब्या नभयइ स्वानी शरीर रे आत्मा दुएइमि प्रभुमि समर्पित हुनाइ प्रभुको सेवा कसेरी अद्द्या तइ बारेमि चिन्ता अरन्छे। तर ब्या अर्याले आफना बैकानलाइ कसेरी खुशी राखु भणबर संसारिक कुरणीको चिन्ता अरन्छे।


क्याकि हामरा अधिकारका बारेमि मइले केइ बरताइ घमण्ड अर्या भण्या लगइ म लाजमि पड्ड्या होइन, क्याकि यो अधिकार तमरा बिश्वासलाइ नास अददाइ होइन, तर प्रभुले तमरो बिश्वास बढाउनाइ सहयोग अददाइ हामलाइ दिया हो।


तबइकिलाइ हामरो इसो आसा भया हुनाले हाम भौत साहासी भयाछौ।


हाम सदाइ येशूको जसो मृत्युको खतरामी बाँच्याछौ, ताकि मान्सनले येशूको जिवनलाइ हामले अर्या काममी धेक्द सकुन।


ख्रीष्ट सबका निउति मर्या, ताकि बाँच्या आब उसो आफइलाइ खुशी पाड्डाइ निउति बाँच्या होइन, तर तिनन उनरा निउति बाँच्चु पणन्छ। उन तिनरा निउति मर्या रे परमेश्वरले उनलाइ आजी जिउना बनायो।


क्याकि तीतसका सामने तमरा बारेमि घमण्ड अर्याथ्या रे तमनले मलाइ तइका बारेमि निरास बनायानु। तर जसेरि हामले तमनलाइ भण्याका सब कुरणी सत्य थ्या, तसेरि तितसका सामने हामले अर्याका घमण्ड लगइ सत्य ठहरिया छ।


तमनमि मेरो ठुलो भरोसा छ। तमनमि म भौत घमण्ड अद्दउ। म सान्त्वनाले परिपुर्ण छु। हामरा सब कष्टमी म भौत आनन्दित छु।


म अइल झेलमि भया हुनाले भौत बिश्वासिन भाइन प्रभुमि साहसि भया छन रे साहससित परमेश्वरको बचन प्रचार अद्द सक्द्या भया छन।


जब मइले तमनलाइ सुसमाचार प्रचार अर्या तमनले प्रभु येशूमि बिश्वास अर्या रे आफ्नो जीवन बलिदानका रुपमि उनरा सेवामि दिया। तबइकिलाइ यदि मलाइ सुसमाचार प्रचार अर्या हुनाले तिननले मार्यो भण्या म तमन सबसित खुशी रे आनन्दित हुन्या हु।


क्याकि मइले तमनलाइ सुसमाचार प्रचार अर्या हुनाले म अइल तमरा निउति कष्ट भोग्दाछु, रे म आफनाइ इच्छाले ख्रीष्टको तर्फ बठेइ यिन कष्ट भोग्दाछु, ताकि मण्डलिलाइ सहयोग अद्द सकु, जो उनरो शरीर जसाइ हुन।


परमेश्वर जइले सान्ति दिनाहान उन आफइले पूरारुपमी तमनलाइ पबित्र बनाउन, रे तमरा समस्त आत्मा, प्राण रे शरीर हामरा प्रभु येशू ख्रीष्ट फर्कि आउन्या दिन सम्म निष्कलंक रहुन।


तर कसइले ख्रीष्टियन भया हुनाले दु:ख भोगन्छ भण्या त उइले लाज जन माणौ तर ख्रीष्टियन भया हुनाले उइले परमेश्वरलाइ धन्यबाद देओस।


तमन जो मेरा प्यारा बालक जसाइ छौ, लगातार ख्रीष्टमी एक होइरउ, ताकि उन आजी आउन्या बेला हाममि हिम्मत होउ, रे उनरा आगमनमी उनरा अगाडी हामलाइ शर्माउनु जन पणउ।


Lean sinn:

Sanasan


Sanasan