Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




फिलिप्पी 1:18 - डोटेली नयाँ करार

18 जी भया लगइ! महत्वपूर्ण कुरणी यो हो कि हर किसिमले झुटा किसिमले होस अथवा सत्यमी ख्रीष्टका बारेमि सुसमाचार प्रचार अरिया छ, रे इसइमि म खुशी छु।

Faic an caibideil Dèan lethbhreac




फिलिप्पी 1:18
13 Iomraidhean Croise  

“तमन भयानक समस्यामि छौ! तमन मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुह हो, कपटि! तम मान्सलाइ स्वर्गका राज्यमि जानाइलाइ अनुमति दिनानु, क्याकि तमन न त आफ पसन्छौ, न त औरलाइ पस्स दिन्छौ।


तिनन धोका दिइबर बिधवाका घरको सब सम्पति लइनाहान, रे तिनन मान्सलाइ आफ निको हु धेकाउनाइलाइ सार्वजनिक ठाउँमि लामा-लामा प्रार्थना अद्दाहान, यिसा मान्सलाइ परमेश्वरले पक्‍का आजी बड्ताइ दण्ड दिन्या हुन।”


तर तिननले उनले भणेइ कुरणी बुजेइन। क्याकि तिननले नबुजन्ना भणबर तिनन बठेइ गोप्य राखिरइथ्यो। तिनन यइ बिसयमि उनलाइ डरले सोद्द सकेइन।


तर येशूले तिनलाइ भण्यो, “उइलाइ मनाहि जन अर। क्याकि जो हामरा बिरोधमी आथिन उ हामरो पक्षमि छ।”


तसो भया कि हाम यहुदि मान्सन गैर-यहुदि मान्सन भण्ना असल छौ? अवश्य आथिन, क्याकि सब मान्स, यहुदि मान्सन रे गैर-यहुदि मान्सन दुएइ पापका सक्तिका अधिनमी छन भणि मइले दोस लाइसक्याछु।


क्याकि हाम कानुनको अधिनमी आथिन, तर परमेश्वरका अनुग्रहका अधिनमी छौ, तबइकिलाइ हामले पाप अद्द्या पड्डइन।


म यो भण्नारइन कि मुर्तिलाइ चडाइया बलिको भौत मुल्य छ, रे तइ मुर्तिको भौत महत्त्व छ।


तबइकिलाइ म पबित्र आत्माको अगुवाइमी प्रार्थना अद्द चाहानउ, तर मइले बोल्या सब्द और मान्सनले लगइ बुज्या चाहानउ। रे जब म गाउनउ, म चाहानउ कि मइले गाउन्या गीत पबित्र आत्माले प्रेरणा अर्या होस, तर यो लगइ आवश्यक छ कि मइले गाउन्नारया गीत और मान्सनले लगइ बुजउ।


तबइकिलाइ मइले भया लगइ अथवा और येशू ख्रीष्टको छान्या शिष्यले भया लगइ, हाम सबले ख्रीष्टका बारेमि एकइ सन्देश प्रचार अर्या। रे त्यो तमनले बिश्वास अर्या छौ।


हो, म खुशी होइरन्या हु क्याकि म यो जाण्नउ कि तमरो प्रार्थना रे येशू ख्रीष्टले पठाया पबित्र आत्माका सहयोगले यो मेरो मुक्ति रे छुटकाराकि निउति हुन्या हो।


Lean sinn:

Sanasan


Sanasan