Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




फिलिप्पी 1:15 - डोटेली नयाँ करार

15 यो साँच्चि हो कि केइ मान्सन जलन रे इखले ख्रीष्टको बारेमि सुसमाचार प्रचार अददाहान रे कोइ मान्सन आफ्ना निका बिचारले प्रचार अद्दहान।

Faic an caibideil Dèan lethbhreac




फिलिप्पी 1:15
22 Iomraidhean Croise  

तर तिनन आफना जम्माइ काम मान्सलाइ धेकाउनाइ अद्दाहान। तबइकिलाइ तिननले आफ्ना चाना रे नाडिमि पबित्र सास्त्रका बचन भया ठुला प्रार्थनाका बट्टा बाद्दाहान, रे आफना लत्ताका छेउ लामा बनाउनाहान।


तमन त्यो सन्देश जाणन्छौ, जो परमेश्वरले हाम अर्थात्‌ इस्राएल देशका मान्सनलाइ पठायो। उनले सान्तिका बारेमि सुसमाचार सुणायो, जो येशू ख्रीष्टमी बिश्वास अद्द्या मान्सनलाइ मिलन्छ। उन मान्तर सब मान्सनका प्रभु हुन।


तर तिननमि हइ कोइ-कोइ बिश्वासिन साइप्रस टापु रे कुरेनि सहरका मान्सन थ्या। तिननले एन्टिओखिया सहरमि आइबर ग्रीक भासा बोल्या यहुदिलाइ लगइ प्रभु येशूका बारेमि बचन प्रचार अर्यो।


रे दिना दिन येशू ख्रीष्टका छान्या शिष्या मन्दिरमि रे घर-घर गइबर येशूइ ख्रीष्ट हुन भणबर सिकाउन रे बचन प्रचार अद्द छाडेइन।


तब फिलिपले भण्न सुरु अर्यो, रे पबित्र सास्त्रको इसइ खण्ड बठेइ तइलाइ येशूको सुसमाचार सुणायो। तिन ठुला हाकिमले बुज्यो रे येशूमि बिश्वास अर्यो।


तर फिलिप सामरिया जिल्लाको एक गाउँमी गइबर तिननलाइ ख्रीष्टको प्रचार अर्यो।


पइ उतनजेइ तिनले दमस्कस सहरको यहुदि सभाघरमी येशूको प्रचार यिसेरी अर्यो, “प्रभु येशूइ परमेश्वरका चेलो हुन।”


तर स्वार्थि, सत्यलाइ नमाणन्या, रे दुष्ट काम अद्द खोज्ज्यामि परमेश्वरले क्रोध रे रिस धेकाउन्या हुन।


तर हाम प्रचार अददाउ कि ख्रीष्ट हामरा पाप बठेइ छुटकारा दिनइ क्रुसमि मर्या। जो यहुदि मान्सनका निउति बाधा रे गैर-यहुदि मान्सनकि निउति मुर्खता हो।


यदि मइले सारा सम्पति गरिबलाइ बाडी दिया, रे या सम्मकि मेरो शरीर जलाउनाइलाइ दिया, तर ममि प्रेम आथिन भण्या, मलाइ केइलगइ फाइदा आथिन।


क्याकि सिलास, तिमोथी रे मइले तमरा बिचमि प्रचार अर्या परमेश्वरका चेलो येशू ख्रीष्ट झुटा थेइन। तर उनमी सदाइ सत्य मान्तर छ।


क्याकि इसा मान्सन येशू ख्रीष्टका साचो छान्या शिष्या होइन रे छलि काम अद्द्या हुन रे येशू ख्रीष्टका छान्या शिष्याका भेष लिइबर हिट्टया मान्त्तर हुन।


क्याकि म आउन्ज्या मइले इच्छा अरे अनसार तमनलाइ नभेटलो, रे तमनले लगइ मलाइ आफले इच्छा अर्या अनसार भेट्टउनानु कि भण्न्या मलाइ डर लाग्या छ। सायद ताँ झगडा, डाहा, क्रोध, स्वार्थ, बदख्याइ, निन्दा, चर्चा, अभिमान रे गोलमाल हुन्छ होलो।


क्याकि हाम आफ्नो प्रचार अद्दाइन, तर येशू ख्रीष्टइ प्रभु हुन भणन्या कुरणी प्रचार अद्दाउ। रे हाम येशूका खातिर तमरा सेवक हौ।


खतनाको यो कुरणीले समस्या लेयो, क्याकि केइ झुटा भाइन गोप्यमी हामरा दलमि आया, रे हामरा उद्दारकर्ता येशूमि भया स्वतन्त्रतालाइ नास अददाइ खोज्जाथ्या, ताकि तिननले हामलाइ आजी यहुदि कानुनका बन्दक बनाउन सकुन।


स्वार्थ रे घमण्डले केइ जन अर, तर नम्र होइबर एक-अर्खालाइ आफ भण्न्ना महत्वपूर्ण माण।


पक्‍कालगइ हाम भणन सक्दाउ कि, परमेश्वरले प्रकट अर्या शिक्षा पुरा रुपमि सत्य छ, ख्रीष्ट एक मान्स भया, उन पबित्र आत्मा बठेइ परमेश्वरका चेलो साबित भया, स्वर्गदुतले उनलाइ धेक्यो। मान्सनले उनरा बारेमि जाति-जातिमी प्रचार अर्यो। संसार भरिका सब मान्सनले बिश्वास अर्यो। परमेश्वरले उनलाइ स्वर्गमि उठाइबर लैया।


Lean sinn:

Sanasan


Sanasan