Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




फिलिप्पी 1:13 - डोटेली नयाँ करार

13 याँ सम्मकि सम्राटका महलमिका चौकीदार सिपाइ रे बाकि जम्माइ मान्सनलाइ यो था भया छ, कि मइले ख्रीष्टको सेवा अर्या हुनाले झेलमि छु।

Faic an caibideil Dèan lethbhreac




फिलिप्पी 1:13
17 Iomraidhean Croise  

पावलले जबाफ दियो, “थोकाइ बेर हौ कि भौत समय हौ, म परमेश्वरसित प्रार्थना अद्दउ कि, तमन मान्तरइ होइन तर आज मेरा कुरणी सुण्या जति सब मान्सन ख्रीष्टियन होइजाउन, तर म जसो कैदी भइबर होइन।”


जब तिनन बाइर जान्नाथ्या, तब तिनन एक अर्खासित यिसो भण्नाइ कुरणी अद्द पस्या, “यइ मान्सले मृत्यु दण्ड पाउन्या अथवा कैदमी बस्स्या लायकको केइ काम अर्या आथिन।”


तीन दिन पछा पावलले यहुदि मान्सनका ताँइका अगुवानलाइ बोलाउन पठायो। तिनन जमा भया पछा पावलले तिननलाइ भण्यो, “भाइन हो, मइले त आफना देशका मान्सन रे पिता-पुर्खाको रितका बिरोधमी केइ काम अर्या थेइन। पइलगइ पकोडीबर यरुशलेम सहर बठेइ रोम सहरका सरकारका हातमि मलाइ दियो।


तबइकिलाइ मइले तमनसित भेटीबर कुरणीकानी अद्दाइ तमनलाइ बोलाया हु। म यइ साङलामि बादिरइछु क्याकि म हामरा ख्रीष्टमी बिश्वास अद्दउ, जइकी निउति इस्राएल देशका मान्सनले आसा अर्याथ्यो।”


पावल पुरा दुइ बर्ष सम्म आफनाइ खर्चमि रोम सहरमि बस्या, रे तिनरा वाँ आउन्या सबलाइ तिनले स्वागत अर्यो।


तबइकिलाइ म, पावल तमनकीलाइ प्रार्थना अद्दउ। मइले तमन, गैर-यहुदिलाइ सुसमाचार प्रचार अर्या रे येशू ख्रीष्टकी निउति काम अर्या हुनाले म झेलमि छु।


तबइकिलाइ मइले प्रभुको सेवा अर्या हुनाले म झेलमि छु तमनलाइ बिन्ति अद्दउ, कि परमेश्वरले तमनलाइ आफ्नो सन्तान हुनाइलाइ बोलाया त्यो बोलावट अनसार आफ्नो जीवन बिता।


परमेश्वरले मलाइ यो सुसमाचार प्रचार अददाइ पठाया छ, रे अइल म याँ झेलमि परमेश्वरको राजदुतका रुपमि त्यो काम अददाछु। प्रार्थना अर कि, जसेरि मइले बोल्लु पड्या हो, तसेरि म साहससित सुसमाचार प्रचार अद्द सकु।


क्याकि तमनले तमरा बिरोधी बठेइ तसोइ कष्ट सन्नाछौ जसो तमनले पइल्ली ममि धेक्या थ्या, रे जसो दुःख तमनले अइल सुण्याछौ त्यो दुःख आजी लगइ म याँ झेलमि सन्नाछु।


तमन सबकिलाइ मइले इस्याँ सुच्चु ठीक छ, क्याकि म तमन सबलाइ भौत प्रेम अद्दउ, क्याकि म याँ कैदमी छु रे सुसमाचारको रक्षा रे यइलाइ सत्य साबित अद्दाइ दुएइ काममी तमन मसित परमेश्वरको अनुग्रहमी सहभागी भयाछौ।


सब पबित्र जन रे बिसेस अरिबर सम्राटका महलमिका परमेश्वरका मान्सनले तमन सबलाइ अबिबादन पठाया छ।


क्याकि म यो सुसमाचार प्रचार अद्दउ, म एक अपराधी जसेइ दुःख भोग्दाछु, याँ सम्मकि म झेलमि छु, तर परमेश्वरको बचन फइलाउनाइ बठेइ केइले लगइ रोक्द सक्दइन।


Lean sinn:

Sanasan


Sanasan