Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




फिलिप्पी 1:10 - डोटेली नयाँ करार

10 ताकि जो काम अददु असल छ त्यो काम तमनले छान्न सक, रे जब येशू ख्रीष्ट फर्कि आउन्याहुन तइ दिनकि निउति तमन सुद्द रे दोस रहित रन सक।

Faic an caibideil Dèan lethbhreac




फिलिप्पी 1:10
43 Iomraidhean Croise  

तर फर्किबर उनले पत्रुसलाइ भण्यो, “सैतानले जसेरि मेरो परिक्षा जन अरइ!, तु मेरा निउति बाधा भइ। क्याकि तु परमेश्वरका जसेरि होइन, तर मान्सनका जसेरि सोच्चाछइ।”


पत्रुसले उनलाइ भण्यो, तमरा लाग्दा सबले छाडिबर भाग्या लगइ म कभइ पछा सद्द्या आथिन।


येशूले नथानेललाइ आफना वाँ आउन्नारया धेकिबर तइका बारेमि भण्यो, “हेर एक जानो पक्‍का इस्राएल देशका मान्स, जइमि केइ छल आथिन।”


दुष्ट काम अद्द्या हरेकले ज्योतिलाइ घृणा अरन्छ, रे ज्योतिमि आउनइन, नति तइका दुष्ट काम धेकि जानाहान।


तबइकिलाइ परमेश्वरसित रे मान्ससित म सधान सुद्द बिबेक राख्द्या कोशिस अद्दउ।


यइ संसारका मान्सन जसा जन हो, तर परमेश्वरले तमनलाइ तमरो सोच्च्या तरिका बदलिबर तमनलाइ नयाँ मान्समि बदल्ल दिय। तब तमनले परमेश्वरको असल, ग्रहणयोग्य रे सिद्द इच्छा कि हो, त्यो बुज्जया हौ।


अरुलाइ प्रेम अर्या जसो जन धेका। जो कुरणी खराब छ, तइलाइ घृणा अर। जो कुरणी निकी छ, तइ कुरणी उत्सुक भइबर लगातार अरि राख।


बिश्वासि भाइन हो, म तमनलाइ बिन्ति अद्दउ कि तिन मान्सन बठेइ होशियार बस जइले फुट ल्याउनाहान, रे जइले मान्सनलाइ गलत कुरणीमि बिश्वास अद्दया बनाउन्छ जो तमनले सिक्या शिक्षाका बिरुद्दमि हो। तिनन बठेइ अलग बस।


तु परमेश्वरको इच्छा जाँणन्छइ, रे असल कुरणीमि मन्जुर अरन्छइ, क्याकि तमनलाइ यिन कुरणिका बारेमि मोशाका कानुनमी सिकाया छ।


म अद्द नचाया ननिको काम अद्दउ भण्या, कानुन असल छ भणि म सहमत हुनउ।


क्याकि म मेरा सारा हृदयले परमेश्वरका कानुनमी आनन्दित हुनउ।


क्याकि पापी स्वभाव बठेइ नियन्त्रण हुनु भण्या परमेश्वरसितको सत्तुता हो। तिनन परमेश्वरको कानुन पालन अद्दाइन, रे अद्द सक्दाइन।


हामरा प्रभु येशू ख्रीष्ट फर्कि आउन्या दिनमि तमन दोस रहित होउ भणबर परमेश्वरले तमनलाइ अन्त सम्म बिश्वासमि बालियो बनाउन्या हुन।


मइले अद्द्या सब काममी सब मान्सनलाइ भौत खुशी बनाउन्या कोशिस अददाछु। म आफ्नो भलाइकी निउति होइन तर सबको भलाइ खोज्जउ, ताकि तिननले उद्दार पाउन सकुन। तसेरि तमनले लगइ इसो जीवन जिउनु पणन्छ जइले यहुदि मान्सन अथवा गैर-यहुदि मान्सन अथवा परमेश्वरकि मण्डलिलाइ कसइ किसिमको समस्या ल्याउनइन।


तबइकिलाइ यदि मुर्तिलाइ चडाया खान्या कुरणी खाया हुनाले और बिश्वासिलाइ तिनरो बिश्वास छाड्डया कारण हुन्छ भण्या, म कभइ तसा किसिमको खाना खान्या होइन, ताकि म और बिश्वासिलाइ तिनरो बिश्वास छाड्डया कारण जनहु।


हाम गर्व अद्दाउ कि हामरो बिबेक स्पष्ट छ। संसारमी रे बिसेस अरिबर तमन सितको हामरो सम्बन्धमि हाम परमेश्वर बठेइ आया पबित्रता रे सत्यतामि चल्याछौ, यो संसारिक बुद्दिले होइन तर परमेश्वरको अनुग्रह बठेइ हो।


क्याकि भौत मान्सन सरह हाम परमेश्वरको बचन पैसाकी निउति प्रचार अद्दइन तर निष्कपट मनले ख्रीष्टको अधिकारसित हाम परमेश्वरको बचन प्रचार अददाउ, यो जाणिबर कि परमेश्वरले हामलाइ हेरिराइछ।


परमेश्वरका साजेदारका रुपमि, हामरा सेवामि दोस जनमिलौ भणबर हाम कसइका मार्गमि बाधाको कारण बन्नाइन।


मइले यो आज्ञाका रुपमि भण्या होइन तर औरका जोससित तुलना अरिबर तमरो प्रेम लगइ सत्य हो भण्न्या प्रमाणित अद्दाइलाइ मइले यो भण्या हु।


भाइन हो, यदि मइले मान्सनको खतना हुनु पणन्छ भणबर प्रचार अर्या भयाले मइले दुःख भोग्दु पड्डया थेइन, यदि मइले क्रुसका बारेमि प्रचार अददुका सट्टामी खतनाका बारेमि प्रचार अर्या भयले, ताँ यहुदि मान्सनलाइ मइले अपमान अद्द्या थेइन।


बरु प्रेमसित सत्य बोल रे ख्रीष्ट जसाइ हुनाइ हरेक कुरणीमि हाम परिपक्व हुनु पणन्छ, जो मण्डलिका सीर हुन।


परमेश्वरलाइ खुशी बनाउन्यइ कुरणी सिक्द्या कोशिस अर।


रे उन आफ्ना मण्डलिकी निउति लगइ मर्या, ताकि उनले आफ्ना सब मान्सनलाइ सिद्द बनाउन सकुन रे सबलाइ आफ्ना उपस्थितिमि ल्याउन सकुन, जइमि केइ दोस अथवा पाप रे और केइ ननिकि कुरणी जन होउ, बरु तिनन पबित्र रे सिद्द हुन सकुन।


परमेश्वरले तिन सबलाइ अनुग्रह धेकाउन जइले हामरा प्रभु येशू ख्रीष्टलाइ अमर प्रेम अरन्छ।


तिन मान्सन जो निका बिचारले प्रचार अद्दहान तिनन प्रेमका लाग्दा यिसो अद्दहान, क्याकि तिननलाइ यो था छ कि मइले ख्रीष्टका बारेमिको सुसमाचारको रक्षा अर्या हुनाले मलाइ झेल्मि हाल्या छन।


यो निश्चय छ कि परमेश्वरले तमनमि जो असल काम सुरु अर्या छन, उनइले येशू ख्रीष्ट फर्कि आउन्या दिनमि त्यो काम पुरा अद्दया हुन।


अनन्त जीवन दिन्या बचन प्रचार अर ताकि मेरो परिश्रम, रे मिहिनेत खाली गएइन भणबर ख्रीष्ट फर्कि आउन्या दिनमि म गर्व अद्द सकु।


हाम प्रार्थना अददाउ कि हामरा प्रभु येशूले तमरा हृदय बलियो बनाउन ताकि तमन परमेश्वर हमरा पिताको उपस्थितिमि पबित्र रे निष्खोट हुन सक जब हामरा प्रभु येशू आफ्ना मान्ससित फर्किबर आउन्याहुन।


सब सन्देश परमेश्वर बठेइ हो कि होइन भणबर जान्नाइलाइ जाँच अर। निका सन्देसलाइ स्वीकार अर रे पालन अर।


परमेश्वर जइले सान्ति दिनाहान उन आफइले पूरारुपमी तमनलाइ पबित्र बनाउन, रे तमरा समस्त आत्मा, प्राण रे शरीर हामरा प्रभु येशू ख्रीष्ट फर्कि आउन्या दिन सम्म निष्कलंक रहुन।


प्यारा हो, तिन सबलाइ बिश्वास जन अर जइले पबित्र आत्मा बठेइ बोल्या दाबि अददाहान। तर तिन आत्मा परमेश्वर बठेइ आयाका हुन कि होइन भणबर तिनरो जाँच अर। क्याकि भौत झुटा अगमबक्ता लगइ येइ संसारमी छन।


मलाइ था छ तम कसा काम अर्न्छौ, तम कसेरी मेहनत अर्न्छौ रे कभइ हार माणनानु। मलाइ था छ कि तम दुष्ट मान्सनका झुटा शिक्षालाइ सनानु। तमले तसा मान्सलाइ परिक्षा अर्या जइले आफ छान्या शिष्या हुँ भण्नाहान तर साच्ची तिनन होइन, रे तमले पत्ता लाया कि तिनन झुटा छन।


Lean sinn:

Sanasan


Sanasan