Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 9:12 - डोटेली नयाँ करार

12-13 येशूले तिननलाइ जबाफ दियो, “यो सत्य हो कि परमेश्वरले एलियालाइ सब कुरणी ठीक अद्दाइ पइल्ली पठाउन्या बाचा अर्याथ्यो। रे एलिया ख्रीष्ट आउना हइ पइल्ली मान्सको मन तयार अरउ। रे एलिया पइल्ली आइगइ थ्या, रे हमरा अगुवानले उनसित भौत ननिको ब्यबहार अर्यो। जसो उन अद्द चाहान्थ्या, जसो अगमबक्तानले भौत समय पइल्ली भणिराइथ्यो कि उन इसो अद्या हुन। रे म, मान्सको चेलोका बारेमि परमेश्वरको बचनमी भौत कुरणी लेखिरइछ। परमेश्वरको बचन लेखिरइछ कि म भौत दु:ख सहन्या हु रे मान्सले मलाइ अस्वीकार अद्या हुन।”

Faic an caibideil Dèan lethbhreac

डोटेलि

12 इसुले भुन्‍यो, “साँच्‍चि हो, एलिया पइल्‍लि आउन्‍या छन्‌ रे सप्‍पइ कुरा अज बनाउन्‍या छन्‌। तर मान्‍सका चेलाले भउतइ दुःख सइबर सप्‍पइबटहइ त्‍यागिन्‍पड्‍डया छ भनिबर धर्मा किताबमि क्‍यालाइ लेखिया हो?

Faic an caibideil Dèan lethbhreac




मर्कुस 9:12
30 Iomraidhean Croise  

येशू कसेरी यरुशलेम सहरमि जानु पणन्छ, यहुदि मान्सनका अगुवा रे धर्म-गुरु रे यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावाला बठेइ भौत दु:ख भोग्दु पणन्छ, मद्दु पणन्छ रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पणन्छ भणि उनले तइ बेला बठेइ आफना शिष्यालाइ बताउन लाग्या।


म, मान्सको चेलो मद्द्या हु क्याकि यो पबित्र सास्त्रमि लेखिरइछ पइ तइ मान्सलाइ ठुलो सजाय हुन्या हो जइले मलाइ पकडाउनालाइ दुस्मनलाइ मदत अरन्छ। त्यो मान्स त कभइ नजन्म्या भया निको हुनेइथ्यो।”


तब येशूले भण्यो, “हेर, हाम यरुशलेम सहरतिर जान्नार्याउ। रे म, मान्सको चेलो यहुदि मान्सका अगुवा रे यहुदि मुख्य पुजारिन रे मोशाको कानुन सिकाउन्यावाला बठेइ म पकरिनु पड्या हो रे तिनन बठेइ म मारिनु पड्या हो रे गैर-यहुदि मान्सनका हातमि म सुम्पिन्या हु।


क्याकि येशू आफ्ना शिष्यासित भौत समय बिताइबर उनलाइ सिकाउनचाहन्थ्या। रे उनले भण्यो, “छिट्टाइ कसइले म, मान्सको चेलोलाइ मेरा सत्रुको अधिकारमि दिन्या हो रे उन मलाइ माद्याहुन, रे तेसरा दिनमि म मर्या बठेइ जिउनो हुन्या हु।”


ए बालक, तु परमप्रधानका अगमबक्ता भणिन्या हइ, क्याकि तु प्रभुको बाटो तयार पाड्ड जान्या हइ,


राजा हेरोदले आफना सिपाइनसित मिलिबर उनलाइ तिरस्कारपूर्ण ब्यबहार अर्यो, रे उनरो खिसि काट्यो। तइ पछा उनलाइ चहकिलो लत्ता लाइबर पिलातस हाकिमका वाँ पठाइदियो।


क्रुसमि टाँङिया अपराधीमि हइ एक जाना अपराधीले उनरो बेइजत अद्दोइ भण्यो, “कि तु ख्रीष्ट होइनी? तु आफइ रे हामलाइ लगइ बचा।”


पछा जब येशू ख्रीष्टका छान्या शिष्याले दोसर्या येशूसित भेट्यो रे तिननले उनलाइ सोध्यो, “हे प्रभु, कि तमले इस्राएल देशको स्वतन्त्रता रे हामरो राज्यको पुनस्थापना अद्दया तमरो समय आइ सक्या छ?”


‘येशू ख्रीष्ट तेइ ढुङ्गो हुन, जइका बारेमि पबित्र सास्त्रमि लेखिया छ कि जइ ढुङ्गोलाइ घर बनाउन्या मिस्तिरिले इन्कार अर्यो, तेइ ढुङ्गो अइल कुनाको सीर ढुङ्गो हुन आइरइछ।’


Lean sinn:

Sanasan


Sanasan