Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 7:2 - डोटेली नयाँ करार

2 तिननले येशूका केइ शिष्यालाइ खाना खान्नारया धेक्यो जबकि तिनरा हात मइलिया थ्या, यइको अर्थ हो तिननले आफ्नो हात यहुदि रिति अनसार धोया थेइन।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

2 पइ इसुका कसइ कसइ सिस्‍याले हात नधोएइ खान्‍नारया तिनुले धेक्‍यो।

Faic an caibideil Dèan lethbhreac




मर्कुस 7:2
12 Iomraidhean Croise  

“तमरा शिष्या हामरो पुर्खाको परम्परा अन्सार हिट्टाइन रे नीकेरि हात धुनाइन।”


तबइकिलाइ फरिसि मान्सन रे मोशाको कानुन सिकाउन्यावालाले येशूलाइ सोध्यो, “क्याइ तमरा शिष्या हामरो पुर्खाको परम्परा अन्सार हिट्टाइन रे नीकेरि नधोएका हातले रोटा खानाहान?”


तर खानाइ अगाडी उनले हात नधोया धेकिबर त्यो फरिसि मान्सन छक्‍क पड्यो।


पइ पत्रुसले तिनलाइ भण्यो, “हाम यहुदि मान्सनले एक गैर-यहुदि मान्ससित संगति अद्दु वाँ उइका वाँ जानु हामरा कानुनको बिरुद्द हो, तर कसइ मान्सनलाइ असुद्द भण्नु हुनइन भणि परमेश्वरले मलाइ धेकाइराइछ।


“तर मइले भण्या, ‘कसइ रितिले हुनइन प्रभु, क्याकि मइले कभइ लगइ केइ असुद्द रे अपबित्र चिज खाया आथिन।’”


म जाण्नउ, रे प्रभु येशूमि मलाइ पक्‍का छ, कि सब खाना चलन अनसार सुद्द छन, तर जइले त्यो असुद्द माणन्छ, तइका निउति त्यो अशुद्धइ हुन्छ।


यदि मोशाको कानुन अनसार सजाय तसोइ थ्यो भण्या, जइले परमेश्वरको चेलोलाइ तुच्छ माणन्छ तइलाइ सजाय और ठुलो हुन्छ। तइले परमेश्वरको चेलोलाइ खुट्टा तलमणी कुल्चया छ, जइको तइले आदर अद्दइन। तइले ख्रीष्टको रगतलाइ पबित्र माणनइन, जइ परमेश्वरले उनलाइ पबित्र बनाउनाइ निउति नयाँ करार सुरु अर्यो। तइले पबित्र आत्माको अपमान अर्यो, जइ बठेइ तइले अनुग्रह प्राप्त अर्याथ्यो।


तर जी लगइ फोहोर भया अथवा खराब काम अद्द्या वाँ झुट बोल्लया, तिननलाइ पक्‍कालगइ प्रवेश अददाइ अनुमति थेइन। यइमि प्रवेश अद्द सक्द्या, तिन मान्सन हुन जइको नाउ थुमाका तइ किताबमी लेखिया छ, जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया छ।


Lean sinn:

Sanasan


Sanasan