मर्कुस 6:3 - डोटेली नयाँ करार3 हाम सब उनलाइ चिन्नाउ: यिन सिकर्मी मान्तरइ हुन। यिन मरियमका चेला हुन। याकुब, योसेफ, यहूदा रे सिमोन यिनरा भाइन हुन। यिनरी बैनिन लगइ हामसित छन। रे तबइकिलाइ तिननले येशूलाइ बिश्वास अद्दाइ इन्कार अर्यो। Faic an caibideilडोटेलि3 क्या यो तेइ सिकर्मि हइन् ब? क्या तसइ मरियमको चेलो रे याकुब, योसेफ, यहुदा रे सिमोनको दाइ होइन् ब? यइकि बइनिमउ लइ हामुसंङ त छन्!” यसो भुन्नाइ तिनुले उनुलाइ पत्याएइन्। Faic an caibideil |
तमन प्रभु येशूका वाँ आयाछौ। उन एक भबनको जग बसाल्या मुल ढुड़गा जसाइ हुन, तर उन जिबित ढुड़गा हुन। उनलाइ भौत मान्सनले अस्वीकार अर्यो, तर परमेश्वरले उनलाइ चुन्यो रे उनलाइ भौत बहुमुल्य ठान्यो। रे जसेरि मान्सनले भबन ढुड़गाले बनाउनाहान, तसेरि परमेश्वरले लगइ तमनलाइ एक समुहमी जम्मा अराया छ, जइमि परमेश्वरको आत्माले बास अददाहान, ताकि तमनले येशू ख्रीष्टले हामरि निउति जी अर्यो, तसो पुजारिले बलि चढाउन्या जसा काम अद्द सक, जइले परमेश्वरलाइ खुशी पाणन्छ।