मर्कुस 5:7 - डोटेली नयाँ करार7 रे कला हालिबर बोल्यो, “हे येशू, महान परमेश्वरका चेला, तम मेरो काममी क्याकि समस्या अददाछौ? परमेश्वरको नाउँमि मसित बाचा अर कि तम हामलाइ दु:ख दिन्या होनु!” Faic an caibideilडोटेलि7 पइ ठुला डाकामि तइले चिच्च्याइबर भुन्यो, “हे सर्बोच्च परमेस्वरका चेला इसु, तमरो मुसङ क्या सरोकार? मु तमलाइ परमेस्वरको नाउँ लिबर बिन्ति अद्दछु, कि मुलाइ दु:ख जनदिय।” Faic an caibideil |
यिनइ मल्कीसेदेक पुजारि शालेम सहरका राजा रे सर्वोच्च परमेश्वरका पुजारि थ्या। उनरो नाउको अर्थ “न्यायसित राज्य अद्द्या राजा” हो, रे शालेमको राजाको अर्थ “सान्तिका राजा” हो। पबित्र सास्त्रमि उनरो बा, उनरी इजा, रे उनरा पुर्खा अथवा उनरो जन्म, अथवा उनरो मृत्युको बारेमि केइ कुरणी लेखिया आथिन। उन सदाइकि निउति पुजारि छन। तबइकिलाइ उन परमेश्वरको चेलो जसा छन। जब अब्राहाम चार राजालाइ मारिबर आउनाथ्या, तब मल्कीसेदेकको उनसित भेट भयो रे आसिर्बाद दियो। रे अब्राहामले युद्द बठेइ जितिबर पाया सब चिजको दशांश दियो।