Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 2:7 - डोटेली नयाँ करार

7 यइ मान्सले इसो नभण्नु पड्या यो त परमेश्वरको बिरुद्दमि निन्दा अद्दा छ। परमेश्वर बाहेक और कसइले लगइ पाप क्षमा अद्द सक्दइन।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

7 “यइ मान्‍सले यसरि क्‍यालाइ बोल्‍लछ। परमेस्‍वरको निन्‍दा अद्‌या यो को हो? परमेस्‍वर बाहेक अउर कसइले लइ पाप छिमा अद्‌द सक्‍दइन!”

Faic an caibideil Dèan lethbhreac




मर्कुस 2:7
15 Iomraidhean Croise  

यहुदि प्रधान पुजारिले येशूले भण्या कुरणी सुणबर रिसले आफना लत्ता चिरिबर भण्यो, “हामलाइ कोइ साक्षि चाइनइन! तमनले उइले परमेश्वरको बिरुद्दमि निन्दा अर्याको सुणिहाल्या। यइमि तम सबैको निर्णय कि छ?”


मोशाको कानुन सिकाउन्यावलामि हइ कसइ कसइले आपसमी भण्यो, “यिन परमेश्वरको बिरुद्दमि निन्दा अद्दा छन।”


तमनले उइले परमेश्वरको बिरोध अर्याको सुणिहाल्या। यइमि तम सबैको निर्णय कि छ?” तिनन सबैले निर्णय अर्यो कि येशूले परमेश्वरको निन्दा अर्या हुनाले उन दोषि छन, रे उनरो सजाय मृत्यु हुनुपण्न्छ।


तब कोइ मोशाको कानुन सिकाउन्यावाला जो तइ घरमि बसिरइथ्या येशूले भण्या तइ कुरणी तिनले आफ्ना-आफ्ना मनमि बिचार अद्द लाग्या,


येशूले तिनरो बिचार बुजिबर, तिननलाइ भण्यो, “तमले इसो बिचार अरन्छौ।


तब मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुहले प्रश्न अद्द पस्या, “परमेश्वरको बिरुद्दमि निन्दा अदद्या यो को हो? पाप त परमेश्वरले मान्तर क्षमा अद्द सक्दाहान।”


खान बस्या जम्माइले एक-अर्खासित भण्न्न पस्या, “पाप क्षमा अदद्या यिन को हुन? जो परमेश्वरले मान्तर अद्द सक्दाहान।”


यहुदि अगुवानले उनलाइ जबाफ दियो, “ठुला अचम्मका कामका निउति हाम तुलाइ ढुङाले हाण्नाइन, तर परमेश्वरको बिरुद्द निन्दा अर्या हुनाले, तु मान्स होइबर लगइ आफइलाइ परमेश्वर हु भणि क्याकि भणन्छइ।”


जब म परमेश्वरको चेलो हु भणनौ तर तमन मलाइ क्याइ भण्न्छौ, कि म परमेश्वरको बिरुद्द निन्दा अद्दाछु? म तेइ हु जइलाइ परमेश्वरले अलग अर्यो रे यइ संसारमी पठायो।


Lean sinn:

Sanasan


Sanasan