Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 2:22 - डोटेली नयाँ करार

22 इसेरि कोइ मान्स लगइ नयाँ अंगुरको रसलाइ पुरानो छालाको थैलामि राख्दइन, क्याकि इसो अर्यो भण्या जब अंगुरको रस ओसाउन्छ रे पुरानो छालाको थैलो साणो होइबर चिरिन्छ रे अंगुरको रस रे छालाको थैलो दुइ बर्बाद हुनाहान। तबइकिलाइ नयाँ अंगुरको रस नयाँ थैलामि राखिन्छ।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

22 रे कसइले लइ नयाँ दाखमध्‍य पुराना छालाका थइलामि हाल्‍लाइन, क्‍यालाइकि तइ नयाँ दाखमध्‍यले पुरानो छालाको थइलो फुटाइदिन्‍छ, रे दाखमध्‍य पोखिन्‍छ, दाखमध्‍य रे छालाको थइलो दुएइ नास हुनाछन्‌। तसो भयाहुनतग नयाँ दाखमध्‍य नयाँइ छालाका थइलानु हालिन्‍छ।”

Faic an caibideil Dèan lethbhreac




मर्कुस 2:22
9 Iomraidhean Croise  

कसइले नयाँ अंगुरको रसलाइ पुरानो छालाको थैलामि राख्दइन, नतित पुरानो छालाको थैलो साणो होइबर चिरिन्छ, रे अंगुरको रस पोखिबर छालाको थैलो नास हुन्छ। तर नयाँ अंगुरको रस नयाँ छालाको थैलामि राखिन्छ, रे दुएइ जोगिनाहान।


हामले पुरानो लत्तामि नयाँ लत्ताको टालो हाल्लाइन। यदि हामले इसो अर्यो भण्या हामले लत्ता धुनतक नयाँ हाल्या टालो फाटीबर निकलिजान्छ रे पुरानो लत्ता बरता फाटन्छ, रे पुरानो लत्ताको दुलो झिक बरता ठुलो हुन्या हो।”


बिश्राम दिनमि जब येशू रे उनरा शिष्या अनाजका खेत बठेइ जन्नाथ्या ताँ उनरा शिष्या अनाजका बाला टिपीबर खान लाग्या।


Lean sinn:

Sanasan


Sanasan