Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 2:21 - डोटेली नयाँ करार

21 हामले पुरानो लत्तामि नयाँ लत्ताको टालो हाल्लाइन। यदि हामले इसो अर्यो भण्या हामले लत्ता धुनतक नयाँ हाल्या टालो फाटीबर निकलिजान्छ रे पुरानो लत्ता बरता फाटन्छ, रे पुरानो लत्ताको दुलो झिक बरता ठुलो हुन्या हो।”

Faic an caibideil Dèan lethbhreac

डोटेलि

21 “कसइले लइ पुराना लत्‍तामि नयाँ टालो हाल्‍लइन्‌। नति नयाँ टालो हाल्‍या लइ टालो खुम्‍चिबर पुराना लत्‍तालाइ चिरिदिन्‍छ रे झिग ठुलो दुलो पाणिदिन्‍छ।

Faic an caibideil Dèan lethbhreac




मर्कुस 2:21
7 Iomraidhean Croise  

कसइ मान्सनले पुरानो लत्तामि नयाँ लत्ताको टालो हाल्लइन क्याकि इसो अर्यो भण्या हाल्या टालो फाटीबर निकलिजान्छ रे पुरानो लत्ता बरता फाटन्छ।”


एकबेर इसो समय आउन्या हो जब ब्याउलो बरयाती बठेइ अलग हुन्या हो। तइ पछा बरयाती बर्त बसन्ना।


इसेरि कोइ मान्स लगइ नयाँ अंगुरको रसलाइ पुरानो छालाको थैलामि राख्दइन, क्याकि इसो अर्यो भण्या जब अंगुरको रस ओसाउन्छ रे पुरानो छालाको थैलो साणो होइबर चिरिन्छ रे अंगुरको रस रे छालाको थैलो दुइ बर्बाद हुनाहान। तबइकिलाइ नयाँ अंगुरको रस नयाँ थैलामि राखिन्छ।


उनले तिननलाइ एक काहानि भण्यो, “कसइ मान्सनले पुरानो लत्तामि नयाँ लत्ताको टालोहाल्लइन, नति त तइले नयाँ लत्तालाइ फटाउन्छ, रे नयाँ टालो पुराना लत्तामि लगइ मिल्लइन।


तमन लगइ तसाइ परीक्षामि पड्याछौ जसेरि, और सब मान्सन परीक्षामि पड्या छन। तर परमेश्वर बिश्वासयोग्य छन, क्याकि उन तमनले सहन नसक्द्या परीक्षामि पड्ड दिन्या आथिन, बरु उनले तमनलाइ चाइन्या सक्ति दिन्या हुन, ताकि तमन पाप अद्द बठेइ बाच्च सक।


Lean sinn:

Sanasan


Sanasan