Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 2:12 - डोटेली नयाँ करार

12 पइ उतन्जेइ त्यो मान्स उठयो, आफ्नो बिस्तरा उठायो रे सबका अगाडी घर गयो, यो धेकिबर सब छक्‍क पण्या, रे तिन सबले परमेश्वरको प्रसंसा अददाइ भण्यो, “हामले पइल्ली कभइ इसो धेक्या थेइन।”

Faic an caibideil Dèan lethbhreac

डोटेलि

12 सप्‍पइले हेद्‍दा हेद्‌दाइ त्‍यो मान्‍स जुणुक्‍क उठ्‍यो, रे आफनो ओछ्‍यान बोकिबर हिट्‌यो। तिनु सप्‍पइ मान्‍स अचम्‍म पड्‍या, रे “हामुले त यसो कइलेइ धेक्‍या थेएइन्‌” भुन्‍नाइ तिनु परमेस्‍वरको प्रसम्‍सा अद्‍दलाग्‍या!

Faic an caibideil Dèan lethbhreac




मर्कुस 2:12
13 Iomraidhean Croise  

पइ भिडका जम्माइ मान्सनले अचम्म माण्यो रे भण्न पस्या, “कि यिन दाउदका सन्तान हुन?”


याँ सम्मकि, लाटा बोल्या, लुला निका भया, डुणा हिट्या, रे कानाले आँखा पाया धेकिबर मान्सनले अचम्म माण्यो, रे तिननले इस्राएल देशका परमेश्वरलाइ महिमा अर्यो।


जब येशूले उइ मान्स बठेइ भूत निकाल्यो, रे लाटो बोल्ल पस्यो। भिडले यो धेक्यो रे अचम्म माणिबर इसो भण्यो, “इस्राएल देशमि यिसो कभइ धेक्या थेइन।”


जब भिडले यो धेक्यो, तब तिनन डराया, रे मान्सनलाइ यिसो सक्ति दिन्या परमेश्वरको महिमा अर्यो।


यहुदि सभाघरमी भया सब मान्सले भौत अचम्म माण्यो। रे तिन एक अर्खालाइ सोद्द लाग्या, “यो एक नयाँ प्रकारको ज्ञानकि कुरणी रइछ। क्याकि येशू उनसित एक इसो शिक्षककि जसेरी कुरणी अरन्थ्या जइसित अधिकार छ, रे याँ सम्मकि येशूले भूतलाइ आज्ञा दिनाहान रे भूतले उनरो आज्ञा माणनाहान।”


“म तुलाइ भण्नउ उठ, रे आफ्नो बिस्त्तरा समा रे घर जा।”


तब उनले तइमि आफना हात राख्यो, रे उन उतन्जेइ सिदा होइगइ रे परमेश्वरको प्रसंसा अद्द पसि।


तिननमि हइ एक जनाले आफ निको भया धेक्यो, रे जोरले परमेश्वरको महिमा अद्दोइ त्यो येशूका वाँ फर्क्यो,


तब सब मान्सनले अचम्म माण्यो, रे तिननले परमेश्वरको महिमा अर्यो, रे डराइबर यिसो भण्यो, “आज हामले अचम्मकी कुरणी धेक्या।”


तब सब डरले भरिया, रे परमेश्वरको महिमा अरिबर भण्यो, “एक जाना महान अगमबक्ता हामरा बिचमि आया छन। रे परमेश्वर आफना मान्सनलाइ सहयोग अद्दाइलाइ आइरइछन।”


तर भिडका भौत मान्सनले उनमी बिश्वास अर्यो। तिननले भण्यो, “जब ख्रीष्ट आउनाहान, तब कि यिनले अर्या चिन्ह भण्ना बड्ता चिन्ह उन अद्दया हुन ब?”


संसारको सृष्टि भया बठेइ अइल सम्म यिसो जन्मनइको अन्धो कसइले धेक्द्या बनायो भण्नेइ कुरणी कभइ सुणिएइन।


तिननले सजाय दिन्या केइ उपाय नभइबर यिननलाइ आजी बड्ता धम्कि दिबर छाडदियो। क्याकि जी घटना घटिरइथ्यो, तइको निउति सब मान्सनले परमेश्वरको महिमा अद्दाथ्या।


Lean sinn:

Sanasan


Sanasan