मर्कुस 13:8 - डोटेली नयाँ करार8 क्याकि एक जातिका मान्स अर्खा जातिका मान्सलाइ हमला अद्या हुन, रे एक राज्यका मान्स अर्खा राज्यका मान्सका बिरोधमी लड्या हुन। रे भौत ठाउँमि भुइँचालो जान्या हो, रे अनिकाल पड्या हो। यिन घटना केवल खेदोका समयका सुरु मान्तर हुन जसो स्वानीले बालक पाउन्या बेलाको पिडा हुन्छ। तिननले भौत खेदोका समय आउनार्या धेक्द्या हुन। Faic an caibideilडोटेलि8 क्यालाइकि जातिका बिरुदद्मि जाति, रे राज्यका बिरुद्दमि राज्य हुन्या छ। ठउँर ठउँर भुइचालो जान्या छ, अनिकाल पड्डया छ। यिनु कुरा त दु:खका सुरु मात्तरइ हुन्। Faic an caibideil |
पइ तमन सदाइ होशियार हुनु पणन्छ, क्याकि मान्सन तमलाइ पकड्या हुन रे चौकि लैजान्या हुन रे उनले तमनलाइ यहुदि सभाघरमी मान्सनका बिचमि हाणन्या हुन, क्याकि तमन मेरा शिष्या हौ, तमनलाइ बाध्य गराइन्या छ कि तमनलाइ हाकिमका रे सासकका वाँ लइजान्या हुन, ताकि उन तमरो न्याय अरुन। तइको परिणाम तमन उनरा बिचमि मेरा बारेमि सु-समाचार प्रचार अद्दया हौ