Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 13:11 - डोटेली नयाँ करार

11 जब तिननले तमलाइ पकड्या हुन रे चौकीमी लइजान्या हुन हामले कि भण्न्या हु भणबर अगाडी चिन्ता जन अर्या। सहि समयमि तसोइ भण जो परमेश्वरले तमरा मनमि हालदिराइछ, क्याकि तमन आफ्नो बिचार बठेइ बोल्लाहानु रे पबित्र आत्मा तमन बठेइ कुरणी अद्द्या हुन।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

11 जबइ मान्‍सले तमुलाइ पकणिबर लइजान्‍या छन्‌ रे मुद्‍दा चलाउन्‍या छन्, तबइ क्‍या बोल्‍लो भनि अगाडिबटहइ चिन्‍ता जनअर। तर तसइबेला परमेस्‍वरले तमुलाइ ज्‍या बोल्‍ल दिन्‍या छन्‌, तेइ बोल। क्‍यालाइकि बोल्‍ल्‍या तमु हइनउ, तर पबित्‍तर आत्‍मा हुन्‌।

Faic an caibideil Dèan lethbhreac




मर्कुस 13:11
25 Iomraidhean Croise  

मान्सन धेकि होस अर्या, क्याकि मान्सन तमलाइ पकड्या हुन रे चौकि लैजान्या हुन, रे तिनरा यहुदि सभाघरमी तमनलाइ कोर्रा लाउन्या हुन।


मान्सले आफ्नो भाइन रे बहिनीन सित बिश्वासघात अद्दया हुन, क्याकि उन मेरो शिष्या हुन। बा-इजाले आफ्ना चेला-चेली सित बिश्वासघात अद्दया हुन, चेला-चेली आफ्ना बा-इजाको बिरोध अद्दया हुन रे माद्द लाउन्या हुन।


पइ तमन सदाइ होशियार हुनु पणन्छ, क्याकि मान्सन तमलाइ पकड्या हुन रे चौकि लैजान्या हुन रे उनले तमनलाइ यहुदि सभाघरमी मान्सनका बिचमि हाणन्या हुन, क्याकि तमन मेरा शिष्या हौ, तमनलाइ बाध्य गराइन्या छ कि तमनलाइ हाकिमका रे सासकका वाँ लइजान्या हुन, ताकि उन तमरो न्याय अरुन। तइको परिणाम तमन उनरा बिचमि मेरा बारेमि सु-समाचार प्रचार अद्दया हौ


तर यिन सब कुरणी हुनाहइ पइल्ली, मान्सन तमलाइ पकड्या हुन, रे सताउन्याहुन, रे तमनलाइ यहुदि सभाघरमी सुम्पिदिन्या हुन, रे झेलमि हाल्दिन्या हुन। तमनलाइ मेरो नाउँकि निउति हाकिमका रे सासकका साम्नेइ पुर्याउन्या हुन।


यूहन्नाले भण्यो, “मान्सलाइ स्वर्ग बठेइ नदिइय्या सम्म तइले केइ कुरणी पाउन सक्दैन।


पइ तिनन सब जाना पबित्र आत्माले भरिया, रे पबित्र आत्माले तिननलाइ दिया बरदान अन्सार तिनन फरक-फरक भासामि बोल्ल पस्या।


हामरा पुर्खा अब्राहाम, इसहाक रे याकुबका परमेश्वरले आफना सेवक येशूलाइ मर्या बठेइ जिउना बनाइबर भौत आदर दियो, तर तमनले उइलाइ माद्दाइ यहुदि अगुवानका हातमि सुम्पिदिया, रे पिलातस हाकिमले उनलाइ छाड्दिन्या बिचार अर्या लगइ तमनले उनलाइ जन छाड भण्या।


तिननले प्रार्थना अरिसक्या पछा तिनन जम्मा भया ठाँउ काम्यो, रे तिनन सब जाना पबित्र आत्माले भरिया, रे तिननले साहससित परमेश्वरको सन्देश बोल्या।


उनले जी कुरणी भण्यो, तिननले केइ जबाफ दिन सकेन। क्याकि पबित्र आत्माले उनलाइ बुद्दीसित बोल्लामि सायता अर्याथ्यो।


यहुदि महासभामि बस्या तिनन सबले तिनलाइ एकहोरो हेर्यो, रे तिनरी अनार स्वर्गदुतका अनार जसोइ धेक्यो।


तर तिनन पबित्र आत्माले भरि होइबर स्वर्गतिर हर्यो रे परमेश्वरको महिमा रे येशूलाइ परमेश्वरका दाइन हाततिर कल्लिया धेक्यो।


तबइकिलाइ हाम यिन कुरणी और मान्सनलाइ भण्नाउ, जो कुरणी हाम प्रचार अद्दाउ, तिन कुरणी मान्सनकि बुद्दिले सिकाएका होइन। तर पबित्र आत्माले सिकाया अनसार बोल्लाउ, रे पबित्र आत्माका सब्द प्रयोग अरिबर हाम आत्मिक सत्यता भण्नाउ।


यो गोप्य योजना अगाडीका पुस्ताका मान्सनलाइ प्रकट अर्या थेइन, तर उनले आब पबित्र आत्मा बठेइ येशू ख्रीष्टका छान्या शिष्या रे अगमबक्तालाइ प्रकट अर्याछ।


तर यदि तमन मध्य कसइलाइ बुद्दिको कमी छ भण्या उइले उदार-चित्त सित दोस नलाइबर दिन्या परमेश्वरसित माग्दु पणन्छ, उनले तमनलाइ त्यो दिन्या हुन।


तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।


Lean sinn:

Sanasan


Sanasan