Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 10:11 - डोटेली नयाँ करार

11 येशूले तिनलाइ जबाफ दियो, “जइले आफनी स्वानी सित छोडपत्र अरिबर अर्खि सित ब्या अरन्छ, तइले उइका बिरोधमी व्यभिचार अरन्छ।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

11 उनुले तिनुलाइ भुन्‍यो, “जइ बइकान मान्‍सले आफनि स्‍वाइनिलाइ छोडपत्‍र दिबर अर्खिसित ब्‍या अरन्‍छ, तइले आफनि स्‍वाइनिका बिरुद्‌मि ब्‍यबिचार अरन्‍छ।

Faic an caibideil Dèan lethbhreac




मर्कुस 10:11
9 Iomraidhean Croise  

रे म तमन सबलाइ भण्न्नउ, जइले व्यभिचार बाहेक और केइ कारणले आफनी स्वानिलाइ छाणन्छ रे अर्खो ब्या अरन्छ, तइले व्यभिचार अरन्छ; पइ जइले तइ छाडेकि सित ब्या अरन्छ तइले लगइ व्यभिचार अरन्छ।”


पइ जब शिष्यासित येशू घरमि एक्लाइ थ्या, तब उनले येशूलाइ इसइका बारेमि सोध्यो,


“उदहारणकि निउति जइले आफनी स्वानी छाडिबर अर्खीलाइ ब्या अरन्छ, तइले व्यभिचार अरन्छ, रे बैकान बठेइ त्यागिएइ आइमाइलाइ ब्या अद्या मान्सले लगइ व्यभिचार अरन्छ।”


यिसेरी बैकान जिउनो छनाइ उ अर्खा बैकानसित बस्साइ गइ भण्या उ व्यभिचारि माणिन्छे। तर बैकान मर्यो भण्या उ तइ कानुन बठेइ मुक्त हुन्छे, रे अर्खा बैकानसित ब्या अर्यो भण्या उ व्यभिचारि हुनिन।


स्वानिले आफ्ना सरीरमि हक राख्दइन, तर उइका बैकानले राखन्छ। इसेरि बैकानले लगइ आफना सरीरमि हक राख्दइन, तर उइकी स्वानिले राखन्छे।


ब्या सब बठेइ आदरणीय होउ, रे एक अर्खा प्रति बिश्वासयोग्य बनीराख, क्याकि दुराचारी रे ब्यभिचारीको इन्साफ परमेश्वरले अद्दया हुन।


Lean sinn:

Sanasan


Sanasan