Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 1:8 - डोटेली नयाँ करार

8 मइले तमलाइ पानिले बप्तिस्मा दिन्नाछु, तर उनले तमनलाइ पबित्र आत्माले बप्तिस्मा दिन्या हुन।”

Faic an caibideil Dèan lethbhreac

डोटेलि

8 मुइले त तमलाइ पानिले बप्‍तिस्‍मा दिया छु, तर उनुले तमुलाइ पबित्‍तर आत्‍माले बप्‍तिस्‍मा दिन्‍याछन्।”

Faic an caibideil Dèan lethbhreac




मर्कुस 1:8
19 Iomraidhean Croise  

“साँच्चि, तमनले आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्कनाइलाइ म तमनलाइ पानिले बप्तिस्मा दिन्नाछु तर म पछा आउन्या म भण्ना महान छन, जइका जुताका ताना खोलल्या लायको म आथिन। उनले तमनलाइ पबित्र आत्मा रे आगाले बप्तिस्मा दिन्या हुन।


जब यूहन्नाले प्रचार अद्द लाग्या, उनले मान्सलाइ भण्यो, “एक मान्स जो म भण्ना महान छन, छिट्टाइ आउन्ना छन। म त निउडिबर उनरा जुताका ताना खोलल्या लायकको लगइ आथिन।


यूहन्नाले इसेरि प्रचार अरिसक्या पछा येशू गालील जिल्लाको नासरत गाउँ बठेइ आया रे उनले लगइ यूहन्नाका हात बठेइ यर्दन नदिमी बप्तिस्मा लियो।


तइ पछा यूहन्नाले तिन सबलाइ भण्यो, “म तमलाइ पानिले बप्तिस्मा दिनउ, तर एक जाना म भण्न्ना महान छन, जइका जुताको ताना खोल्ल लायकको म आथिन। उनले तमलाइ पबित्र आत्मा रे आगोले बप्तिस्मा दिन्या हुन।


यूहन्नाले तिनलाइ जबाफ दियो, “म त पानिले बप्तिस्मा दिनउ। तर तमरा बिचइनि एक जाना कल्लीया छन, जइलाइ तमन पछेण्नानु।


मइले ख्रीष्टलाइ पछेण्या थेइन, तर जइले मलाइ पानिले बप्तिस्मा दे भणि पठायो, उनइले मलाइ भण्यो, जइमि तु पबित्र आत्मालाइ ओल्लारया रे बस्सारया धेकि, पबित्र आत्माले बप्तिस्मा दिन्या उनइ हुन।


क्याकि यूहन्नाले त पानिले बप्तिस्मा दियो, तर अबका थोकाइ दिनमि परमेश्वरले तमनसित रनाइलाइ पबित्र आत्मा पठ्याउन्या हुन।”


गैर-यहुदिमि लगइ पबित्र आत्मा आया भणबर पत्रुससित आया खतना अर्या यहुदि बिश्वासीनले अचम्म माण्यो।


आखिरी दिनमि यिसो हुन्या हो भणबर परमेश्वर भण्नाहान, म सब मान्समि मेरा आत्मा दिन्या हु, रे तमरा चेला रे तमरि चेलिले अगमबाणी बोल्ल्याहुन, रे तमरा जबान मान्सनले दर्सन धेक्द्या हुन, रे तमरा बुढा पाका सपना दर्शि हुन्या हुन।


पइ तिनन सब जाना पबित्र आत्माले भरिया, रे पबित्र आत्माले तिननलाइ दिया बरदान अन्सार तिनन फरक-फरक भासामि बोल्ल पस्या।


क्याकि एकइ पबित्र आत्मा बठेइ हाम सबले एकइ सरीरमि बप्तिस्मा पायाछौ। हाम यहुदि मान्स अथवा, गैर-यहुदि मान्स, दास अथवा स्वतंत्र मान्स जो भया लगइ हाम सबइले एकइ आत्मा पायाछौ।


Lean sinn:

Sanasan


Sanasan