Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 1:41 - डोटेली नयाँ करार

41 तब येशू दयाले भरिबर उनले आफ्नो हात तइमि राख्यो, रे तइलाइ भण्यो, “म तुलाइ निको बनाउन चाहनउ।”

Faic an caibideil Dèan lethbhreac

डोटेलि

41 तबइ दयाले भरिबर इसुले आफनो हात पसारिबर तइलाइ छोयो, रे तइखि भुन्‍यो, “मु चाहानउ तु निको होइजा।”

Faic an caibideil Dèan lethbhreac




मर्कुस 1:41
12 Iomraidhean Croise  

तर भिड धेकिबर उनरो मन तिनरा निउति दयाले भरियो। क्याकि तिनन ग्वालो नभया भेडा जसा हैरान रे साहारा नभया जसा थ्या।


एक दिन कोडी मान्स, येशूका वाँ आइबर घुडा टेकिबर बिन्ति अद्द पस्यो, “तमले इच्छा अर्यो भण्या मलाइ निको बनाइ सकन्छौ।”


तसइ बेला तइको कोड निको होइय्यो।


तब उन बिउज्या, रे बतासलाइ हकाद्द पस्या, रे समूद्दरका छाललाइ भण्यो, “सान्त होइजा! रोकिजा!” पइ समुद्रको बतास पुरा रोकियो रे सान्त भयो।


पइ येशूले केटीको हात समाइबर तइलाइ भण्यो, “तलिता कुमि” जइको अर्थ हो, “हे केटि म तुलाइ भण्नउ उठ।”


जब येशू ना बठेइ किनार उतर्या तब उनले एक ठुलो भिड धेक्यो, रे उनरो मन दयाले भरियो। क्याकि तिननसित कोइ थेइन जइले उनलाइ नीकेरि अगुवाइ अद्द सकउ रे हेरचाह अद्द सकउ, तिनन ग्वालो नभया भेडा जसा थ्या। रे उनले तिननलाइ परमेश्वरको राज्यका बारेमि भौत कुरणी सिकाउन पस्या।


उनले हामलाइ पूरारुपमी परमेश्वरका महिमा धेकाउनाहान रे उन परमेश्वरका स्वभाबका सत्य प्रतिरुप हुन, रे सारा संसारलाइ आफना सक्तिशाली बचनले समाल्लाहान। मान्सनलाइ पाप बठेइ क्षमा दिन्या काम सक्या पछा महिमित परमेश्वरको दाइँन बाहुलि तिर उच्च सम्मानका ठाउँमि उन विराजमान भया।


तबइकिलाइ हरेक कुरणीमि उन आफ्नाइ भाइन जसाइ बन्नु पड्यो, इसेरि उन परमेश्वरका दयालु रे भरपड्डया यहुदि प्रधान पुजारि बन्या। ताकि उनरो बलिदान बठेइ मान्सले आफना पाप बठेइ क्षमा पाउन सकुन।


क्याकि हामरा यहुदि प्रधान पुजारिले पक्‍कालगइ हामरो कमजोरीमी हामसित सहानुभुति धेकाउनाहान। रे हाम जसाइ येशू सब कुरणीमि परिक्षित भया, तर उनले केइ पाप अरेइन।


Lean sinn:

Sanasan


Sanasan