Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 1:4 - डोटेली नयाँ करार

4 यो सन्देश दिन्या बप्तिस्मा-दिन्या यूहन्ना थ्यो। त्यो एक उजाड ठाउँमि बसन्थ्यो, रे उइले मान्सनलाइ बप्तिस्मा लिनु खाचो छ भणी प्रचार अरन्थ्यो, यो धेकाउनाइलाइ कि उन सब पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या छन, ताकि उन सब क्षमा पाउन सकुन।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

4 बप्‍तिस्‍मा दिन्‍या युहन्‍ना उजाड ठउँरमि धेकिया, रे उनुले मान्‍सलाइ यसेरि प्रचार अर्‍यो, “तमु पस्‍साताप अरिबर पाप छाड रे बप्‍तिस्‍मा लिय,” पइ परमेस्‍रवले तमरा पाप छिमा अद्‌द्‌या छन्‌।

Faic an caibideil Dèan lethbhreac




मर्कुस 1:4
11 Iomraidhean Croise  

“साँच्चि, तमनले आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्कनाइलाइ म तमनलाइ पानिले बप्तिस्मा दिन्नाछु तर म पछा आउन्या म भण्ना महान छन, जइका जुताका ताना खोलल्या लायको म आथिन। उनले तमनलाइ पबित्र आत्मा रे आगाले बप्तिस्मा दिन्या हुन।


रे सबले आफ्ना पापमाणि लिया रे यर्दन नदिमी यूहन्ना बठेइ बप्तिस्मा लियो।


यहुदिया जिल्ला रे यरुशलेम सहरका सब मान्सन निकलिबर यूहन्नाको प्रचार सुण्नालाइ तइ उजाड ठाउँमि गया। जाँ तिन सबले आफ्ना पाप माणि लिया, तइ पछा यूहन्नाले उनलाइ यर्दन नदिमी बप्तिस्मा दियो।


तुइले परमेश्वरका मान्सनलाइ उनरा पाप क्षमा बठेइ मुक्ति पाउन्या बारेमि ज्ञान दिन्या हइ,


यूहन्नाले एनोन गाउँमी बप्तिस्मा दिन्थ्या, जो सामरिया जिल्लाको सलिम सहरको नजिकै थ्यो। ताँ भौत पानी थ्यो रे मान्स आउँथ्या रे बप्तिस्मा लिन्थ्या।


तमनलाइ थाइछ, यूहन्नाले प्रचार अर्याको बप्तिस्मा पछा त्यो बचन गालील जिल्ला बठेइ सुरु अरिबर सारा यहुदिया जिल्ला भरि प्रचार भयो।


आब क्याकि पख्दाछौ? उठ, रे बप्तिस्मा लिय, आफ्ना पापको क्षमा पाउनाकिलाइ उनरा नाउँ लिय।’”


Lean sinn:

Sanasan


Sanasan