Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मत्ती 3:3 - डोटेली नयाँ करार

3 क्याकि यिन उनइ हुन, जइका बारेमि यशैया अगमबक्ता बठेइ यिसो भणिरइथ्यो: “उजाड ठाउँमि एक जाना जोरले बोल्ल्या डाको, प्रभुको बाटो सिदा बना।”

Faic an caibideil Dèan lethbhreac




मत्ती 3:3
8 Iomraidhean Croise  

उनरो आवाज उजाड ठाउँमि कला हाल्या सुणिन्या हो, प्रभुको आगमनकीलाइ आफइलाइ तयार पाड। आफइलाइ इसो राख ताकि प्रभुको आगमनमी तमलाइ तयार पाउन सकुन।”


यूहन्ना एक इसो मान्स हुन्या हो जइसित एलिया अगमबक्ताको आत्मा रे सक्ति हुन्या हो, उनले प्रभुको बाटो तयार अद्दया हुन। उनले बाको मन चेला-चेली तिर फर्काउनाइलाइ रे अनाज्ञाकारी मान्सन धर्मि मान्सका बुद्दिमान बाटामि लाग्द बनाउन्या हुन, रे प्रभुकीलाइ एक योग्य प्रजा तयार अद्दया हुन।”


ए बालक, तु परमप्रधानका अगमबक्ता भणिन्या हइ, क्याकि तु प्रभुको बाटो तयार पाड्ड जान्या हइ,


उइले भण्यो, “यशैया अगमबक्ताले भण्या जसो, परमप्रभुको बाटो तयार पाड भणबर उजाड ठाउँमि कला हाल्या एक मान्सको म आवाज हु”।


Lean sinn:

Sanasan


Sanasan